३८ जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा शुक्रबार पछिल्लो २४ घण्टामा ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
पिसिआर परिक्षणबाट १२ र एन्टिजेन परिक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण!-->!-->!-->…
