कोरोना विरुद्धको खोपको ब्यवस्था गर्न निर्माण ब्यवसायीको माग
बेनी । म्याग्दीका निर्माण ब्यवसायीले कोरोना बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् ।
निर्माण ब्यवसायी संघ म्याग्दीले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै कोरोना विरुद्ध खोप लगाउने ब्यवस्था!-->!-->!-->…
