बहुप्रतिभाका धनी बिरबहादुर कार्की रहनुभएन्

बेनी । केही दिनअघि छोरा गुमाएका म्याग्दीका शैक्षिक धरोहरका रुपमा परिचित लोक कलाकार समेत रहनुभएका बिरबहादुर कार्कीको शुक्रबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा जनप्रिय माविको पुर्ब प्रअ कार्कीको ७२ वर्षको

म्याग्दीमा २६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार सबै संक्रमित एन्टिजेन परिक्षणका क्रममा पहिचान भएका हुन् । बेनी नगरपालिकामा ६, रघुगंगामा ५, अन्नपूर्णमा १२, मालिकामा १,

पिपलबोट–सेराफाँट सिचाई आयोजना निर्माण

पिपलबोट । बाढीले क्षति पु¥याएको म्याग्दीको मंगला गाउँपालिका–५ स्थित पिपलबोट–सेराफाँट सिचाई आयोजना पुनःनिर्माण भएको छ । २०७७ असार–साउन महिनामा अर्मनखोलामा आएको बाढीले सिचाई आयोजनाको मुहान बगाएको थियो । खानेपानी, जलस्रोत तथा सिचाई बिकास

रघुगंगालाई स्वास्थ्य सामग्री सहयोग

बेनी । रघुगंगा गाउँपालिकालाई अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको । गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा आयोजित कार्यक्रममा बिहिबार ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स

म्याग्दीमा सुन्तलाको दाना झार्ने किरा नियन्त्रणका लागि खाद्य पासोको प्रयोग

बेनी । म्याग्दीका बगैचामा सुन्तलामा दाना झार्ने चाइनिज सिट्रस फ्रुट फलाई नामको किरा रोकथामका लागि खाद्यपासोको प्रयोग गरिएको छ । पाक्ने बेलामा दाना झर्ने समस्या म्याग्दीमा सुन्तला खेतीमा केही बर्षयता मुख्य चुनौतिको रुपमा देखा परेको छ ।

म्याग्दीमा शुक्रबार कोरोना विरुद्धको तेस्रो चरणको खोप लगाउने सबै तयारी पुरा

बेनी । म्याग्दीका एक हजार पाँच सय जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई शुक्रबार तेस्रो चरणमा कोरोना (भाइरस) बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले संघीय सरकारको निर्णय अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई

मल्लाजको तमिलाखर्क पहिरोको उच्च जोखिममा

२६ जेठ, मल्जाल, पर्वत । जलजला गाउंपालिका वार्ड २ मा अवस्थित तमिलाखर्कका १० वटा घरबस्ती मुनिको बिजुलीको टावरसंगैको सडक खण्ड माथिको जमिनमा धाजा फाँटेर पहिरो जाने उच्च जोखिममा रहेको छ । त्यहां निर्माणाधिन बिजुलीको हाईटेसन टावर र

माओवादीमै खुले भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि

अर्मनमा जथाभावी सडक खन्दा पहिरो (भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक बिस्तार गर्दा खनिएको माटोको सुरक्षित ब्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो । पोक देखि नेटा–अर्मन–किमचौर हुदै

जलजलालाई स्वास्थ्य सामग्री सहयोग

जलजला । विभिन्न संघ संस्था तथा व्यक्तिहरूले जलजला गाउँपालिकामा स्वास्थ्य सामग्रीहरू सहयोग गर्ने क्रम जारी छ । कोरोना महामारीको उच्च जोखिममा जलजलाबासी नागरिकको स्वास्थ्य र सुरक्षाको लागि गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)द्वारा