ताकमका पहिरो पिडितलाई जस्तापाटा बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका पहिरो पिडितहरुलाई असल छिमेकी नेपाल संस्थाले जस्तापाटा उपलब्ध गराएको छ । गत असारको पहिरोबाट प्रभावित भएका ताकम, शिवाङ, काफलडाडा, धारापानी, आटेभिरका बासिन्दाको घर पुननिर्माणका

चार बजेनै अध्याँरो भएपछि

बेनी । वायु प्रदूषणको कारण चैतको पहिलो सातादेखि नै नेपालभर तुवालो लागेको छ । बनजंगलमा लागेको डढेलो र धुलोको कणले वायुप्रदुषण भएको हो । मौसममा आएको खराबी अझै सुधार भएको छैन् । बिहीबार बेनी दिउँसै अध्यारो भएको छ । चार नबज्दै बेनी अध्यारो

थामडाडामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाँमा बिहिबार दिउँसो डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । खरबारीमा लागेको डढेलो निभाउन गएका पर्वतको जलजला गाउँपालिका–५ धौलापाराका ६० वर्षीय मनबहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको

लायन्स क्लब अफ दरवाङ म्याग्दीको नयाँ नेतृत्व

लायन्स क्लब अफ दरवाङ म्याग्दीको सन २०२१÷०२२ को लागि अमृत सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । क्लबको प्रथम उपाध्यक्षमा थमन गौतम, द्धितीय उपाध्यक्षमा प्रेमलाल कडेल (सदन), तृतीय उपाध्यक्षमा मेघराज शर्मा, सचिवमा भिमकुमारी

पाखापानीको फर्निचर उद्योगमा आगोलागी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कमनाथमा रहेको फर्निचर उद्योगमा बिहिबार बिहान आगोलागी भएको छ । केशव पाइजाले सञ्चालन गरेको पाखापानी फर्निचर उद्योगमा आगोलागी भएको हो । बिहान करिब चार बजेदेखि सुरु भएको आगोलागी ६.३० बजेतिर

गण्डकी प्रदेश सरकार फेर्न कांग्रेस–माओवादी सहमति

बेनी । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको हो । २०७४ मंसिरमा चुनाव भएर बनेका

म्याग्दी अदालतको सेवा प्रभावित

बेनी । न्यायाधिश नहुँदा बेनी स्थित म्याग्दी जिल्ला अदालतको सेवा ठप्प भएको छ । बि.स.२०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधिशमा बढुवा हुनुभएका जिल्ला अदालतका न्यायाधिश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो । रेग्मीको ठाउँमा

भगवति कोत मन्दिर पुनःनिर्माण शुरु

भगवति । म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण सुरु गरेको हो । बिभागसँग ठेक्का

शिखमा माओवादी केन्द्रको वडा कमिटि गठन

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । किन्दुमा भएको बिस्तारित बैठकले उदिप्रसाद पाइजाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको सदस्यहरुमा लोकबहादुर पाइजा, डबलसिंह

कलाकार धनकुमारी थापाको शिरफुले माया गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बेनी । म्याग्देली अग्रज लोक गायिका धनकुमारी थापाको शिरफुले माया गितको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख