माओबादी केन्द्र म्याग्दीको इञ्चार्जमा पौडेल

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीको इञ्चार्जमा गोबिन्द पौडेल चयन हुनुभएको छ ।माओवादी केन्द्रको काठमाडौमा बसेको केन्द्रिय कमिटि बैठकले प्रदेश, जनबर्गीय संगठन र बिभागीय नेतृत्व चयन गरेको हो । जस अन्तरगत जिल्ला कमिटि अध्यक्ष पौडेललाई

बेनीको नेपानेमा बालकक्षा चलाउने बाहनामा चलखेल (स्थलगत भिडियो रिपोर्ट सहित)

सन्तोष गौतमबेनी । म्याग्दीको बेनी नगरपालिका–६ नेपानेमा जनप्रतिनिधीको मिलेमतोमा प्रक्रिया पुरा नगरी अनुमति बिना बाल बिकास केन्द्र सञ्चालन भएको छ । जनप्रतिनिधिले आफु अनुकुलका व्यक्तिलाई मापदण्ड र प्रक्रिया पुरा नगरी बाल बिकास केन्द्रका

दिदीबहिनी सहकारीद्धारा सहयोग

बेनी । बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मठ्ठीदान अभियानबाट विभिन्न ब्यक्ति र संस्थालाई रु. साठी हजार भन्दा बढी सहयोग गरेको छ । आगोलागीबाट पसल क्षति पुगेका शेयर सदस्य, ब्यवसायी,

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मूल्यबृद्धीको बिरोध

बेनी । नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यबृद्धीको बिरोध गरेको छ । बेनीमा मंगलबार ¥याली र कोणसभा आयोजना गरेर पेट्रोल, खाना पकाउने एलपी ग्याँस र डिजेल लगायतका पेट्रोलियम पदार्थको सरकारले

तीन वटा कृषि उपज र आलु संकलन केन्द्र निर्माण

बेनी । म्याग्दीमा यस वर्ष चार वटा कृषि उपज र आलु संकलन केन्द्रको भवन निर्माण भएको छ । ग्रामिण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना भएको हो । कृषि ज्ञान केन्द्रको

राहुघाट र बगरखोलामा ‘बेलिब्रिज’ निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका स्थित राहुघाट र बगरखोलामा दुई वटा मोटर चल्ने पुल (बेलिब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकै साथ ८३.५ मेगावाट क्षमताका दुई वटा जलबिद्युत आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको

आयोजना निर्माण कार्यमा स्थानीय कामदारको न्युन सहभागीता

राम कुमार खड्कावातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा स्थानीयहरुलाई रोजगारीको लागि प्राथमिकता दिने भन्ने उल्लेख भएता पनि कुनै पनि आयोजनामा स्थानीयहरुको कम सहभागीता भएको देखिन्छ । स्थानीय स्तरमा उठ्ने गरेको मुद्वा मध्ये स्थानीयहरुले

दूधेखोलाका बाढी पिडितलाई सहयोग

बेनी । बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पिडितलाई बिभिन्न राजनीतिक दल र संघ संस्थाले राहत सहयोग गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, लायन्स क्लब अफ बेनी पिसी सिटीले बाढीबाट घरबास गुमाएका, बिस्थापित भएका र खेतको क्षति भएकाहरुलाई नगद,

दूधेखोलाका बाढी पिडितलाई राहत

बेनी । बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पिडितलाई बिभिन्न राजनीतिक दल र संघ संस्थाले राहत सहयोग गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, लायन्स क्लब अफ बेनी पिसी सिटीले बाढीबाट घरबास गुमाएका, बिस्थापित भएका र खेतको क्षति भएकाहरुलाई नगद,

बगरफाँटमा खानेपानीको हाहाकार

बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम