ओपिडी बन्द भएपछि बेनी अस्पतालमा हेल्लो डक्टर सेवा सुरु

बेनी । म्याग्दीको बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशन अनुसार बुधबार देखि ओपिडी बन्द भएपछि हेल्लो डक्टर सेवा सरु गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि अस्पतालले

बाख्रापालक महासंघ म्याग्दीमा नयाँ नेतृत्व

बेनी । नेपाल ब्यवसायिक बाख्रापालन महासंघ म्याग्दीको बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट कृष्ण मल्लको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा महेन्द्र बानिया, महासचिवमा नरबहादुर थापामगर, कोषाध्यक्षमा सुन्तली जिसी (खड्का) र

म्याग्दीका तातोपानी कुुण्डहरु बन्द

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) नियन्त्रणका लागि म्याग्दीका तातोपानी कुण्डमा स्नानका लागि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले

म्याग्दीका शैक्षिक संस्था चौध दिन बन्द

बेनी । म्याग्दीका शैक्षिक संस्थाहरु चौध दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले २०७८ बैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने

जनजागृति माविमा दुई कोठे भवन निर्माण

मल्कवाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा रहेका जनजागृति माविमा निर्माण भएको दुई कोठे भवनको सोमबार हस्तान्तरण र उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक

म्याग्दीमा कोरोना नियन्त्रणका योजना कागजमै सिमित (भिडियो खबर सहित)

बेनी । कोरोना (भाइरस)को दोस्रो लहरबाट म्याग्दीमा पनि संक्रमण फैलिदै गएको छ । पुर्व तयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर ब्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णयहरु सम्बद्ध पक्षको बेवास्ताले कागजमै

करबाकेलीमा सङ्ग्रहालय स्थापना (भिडियो रिपोर्ट सहित)

राम्चे । चन्दा संकलन गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा संग्रहालय स्थापना गरेका छन् । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने संग्रहालय स्थापना भएको हो । समितिका संरक्षक चामबहादुर

अनुगमन समितिको ढिलासुस्तिले अन्नपूर्णका उपभोक्ता समिति मर्कामा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँकार्यपालिका अन्तरगतको अनुगमन समितिको निश्क्रीयता र बेवास्ताका कारण उपभोक्ता समितिका पदाधीकारी मर्कामा परेका छन् । काम सकेको महिनौ सम्म अनुगमन समितिले स्थलगत निरिक्षण गर्न र प्रतिवेदन दिन ढिलाई गर्दा

म्याग्दीमा औलोका बिरामीको संख्या शून्य

बेनी, म्याग्दी जिल्लामा औलो रोगका बिरामीको संख्यामा शून्यमा झरेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले विश्व औलो दिवस –२०७८ को अवसरमा आइतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पछिल्लो तीन वर्षयता जिल्लामा औलाका बिरामीको संख्या

नेराशिसंघ अन्नपूर्णको अध्यक्षमा बरुवाल

पोखरेबगर । नेपाल राष्ट्रिय शिक्षक संगठन अन्नपूर्ण गाउँपालिकाको दोस्रो अधिवेशनबाट बिमल बरुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । पोखरेबगरमा शनिबार भएको अधिवेशनबाट चयन भएको कार्यसमितिको उपाध्यक्षमा गोबिन्द थापा, महिला उपाध्यक्षमा