एनआरएनए नेदरल्याडको अध्यक्षमा मिम पुर्जा निर्बाचित
बेनी । म्याग्दीका मिम पुर्जा गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याडको अध्यक्षमा निर्बाचित हुनुभएको छ ।
शनिबार भएको निर्वाचनमा २४२ मत ल्याएर म्याग्दीको मंगला गाउँपालिकाको बरंजा घर भएका पुर्जा अध्यक्षमा निर्बाचित हुनुभएको हो । यसअघि!-->!-->!-->…
