मुदीमा काँग्रेसको संगठन बिस्तार र पुर्नगठन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा बिहीबार नेपाली काँग्रेसको संगठन बिस्तार र पुनःगठन भएको छ । मुदीमा भएको काँग्रेसका कार्यकर्ताहरुको भेलाले वडा कार्यसमिति पुनःगठन, तरुण दल, महिला संघ र राष्ट्रिय मगर संघ बिस्तार गरेको हो ।

कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परिक्षण उत्पादन प्रभावित

बेनी । कर्मचारीहरुमा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल

ढकमक्क घोडेपानी (भिडियो खबर सहित)

घोडेपानी, । पोखराको चिप्लेढुङ्गाकी सरिता सिग्देलको टोली शुक्रबार र शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी–पुनहिलको गुराँसको जंगल घुमेर फर्कनुभयो । गत वर्षको चैतमा बन्दाबन्दी भएपछि पोखरा देखि बाहिर नजानुभएकी सिग्देलले घोडेपानी

मालिकाको तीस प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको अवधिमा तीस प्रतिशत बजेट खर्च गरेको छ । कुल ४४ करोड १८ लाख ८३ हजार ४६८ रुपैयाँ बजेट बिनियोजन गरेको मालिकाले २०७७ फागुन मसान्त सम्म १३ करोड ३६ लाख ८३ हजार ९५६

मंगलामा एकिकृत शिक्षक संगठनको २५ बुदे माग सहितको ज्ञापनपत्र

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठनले बिहीबार मंगला गाउँपालिकामा विभिन्न पेशागत तथा शैक्षिक बिषयसँग सम्बन्धित २५ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । संगठनका जिल्ला अध्यक्ष हुमनाथ पाण्डे र पालिका कमिटिका अध्यक्ष गमबहादुर खत्रीको

म्याग्दीका आयोजनाको अनुगमनमा संसदीय टोली

बेनी । गण्डकी प्रदेशसभा अन्तरगतको अर्थ तथा बिकास समितिले म्याग्दीमा सञ्चालित बिकास आयोजनाहरुको स्थलगत अनुगमन थालेको छ । समितिका सभापति दिपक कोइराला नेतृत्वको टोलीले प्रदेश सरकारले म्याग्दी जिल्लामा सञ्चालन गरेका बिकास आयोजनाको

गुरुलाई दुख्दा संसारभरिबाट जुटे पूर्व विद्यार्थीहरु

टोकियो - पश्चिम म्याग्दी स्थित दरबाङ बजारमा अवस्थित जनप्रिय माद्यामिक विद्यालय २०२४ सालमा स्थापित भएको जिल्लाकै पुरानो विद्यालय मध्यको एक हो । तात्कालिन स्थानीय बुद्धिजीवी तथा समाजसेवी शेरबहादुर शेरचनको सक्रियतामा स्थापित तथा संरक्षित सो

आवधिक योजना बनाउदै बेनी नगरपालिका

बेनी । म्याग्दीको बेनी नगरपालिकाले पञ्चवर्षीय आवधिक रणनीतिक योजना बनाउने प्रक्रिया अघि बढाएको छ । आवधिक योजना बनाउनका लागि छनौट भएको परामर्शदाता राईडिसी कन्सल्टेन्ट प्रा.लीले मंगलबार बेनीमा बिषयगत समितिहरुसँग छलफल गरेको छ । परामर्शदाता

रघुगंगाका कृषकलाई कृषि सामग्री र औजार बितरण सुरु

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री र औजार बितरण गर्न थालेको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन पचास प्रतिशत अनुदानमा सामग्री र औजार बितरण सुरु गरेको हो ।

आवाज सुनेर मान्छे चिन्नुपर्ने बाध्यताबाट मुक्ति

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका ६५ वर्षीय ओमबहादुर पुन दुवै आँखाको ज्योति गुमेपछि पाँच वर्षदेखि कष्टकर जिवन बिताइरनु भएको थियो । ‘‘घरबाहिर निस्कन पनि अरुको साहरा लिनुपर्ने थियो,’’ उहाँले भन्नुभयो ‘‘मोतियाबिन्दुको शल्यक्रिया