म्याग्दीमा २४ जेठसम्म निषेधाज्ञा लम्बियो
बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको बैठकले जेठ १७ गतेसम्म गरिएको निषेधाज्ञा एक हप्ता थप!-->!-->!-->…
