धौलागिरि खबर

फुटबल संघमा नयाँ नेतृत्व

Beni Sanjibani

बेनी । फुटबल संघ म्याग्दीको शनिबार भएको भेलाले दिलिप बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको छ ।

Chadani auto head

संघको उपाध्यक्षमा सिद्धार्थ शाक्य, सचिवमा कुमार बानियाँ, कोषाध्यक्षमा यज्ञराज थापा, सदस्यहरुमा सौगात गुरुङ्ग, एलिन के.सी, विवेक हमाल, सुरेश पुर्जा, सन्दिप हमाल, विजय घर्ती मगर, विवेक राना र असल केसी चयन हुनुभएको छ ।

सचिव बानियाँले एक जना पछि मनोनित गरिने बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले समितिले क्लव र खेलकुद संघहरुलाई प्रशिक्षक, खेल सामग्री सहयोग गरेको बताउनुभयो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...