अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मूल्यबृद्धीको बिरोध

बेनी । नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यबृद्धीको बिरोध गरेको छ । बेनीमा मंगलबार ¥याली र कोणसभा आयोजना गरेर पेट्रोल, खाना पकाउने एलपी ग्याँस र डिजेल लगायतका पेट्रोलियम पदार्थको सरकारले

तीन वटा कृषि उपज र आलु संकलन केन्द्र निर्माण

बेनी । म्याग्दीमा यस वर्ष चार वटा कृषि उपज र आलु संकलन केन्द्रको भवन निर्माण भएको छ । ग्रामिण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना भएको हो । कृषि ज्ञान केन्द्रको

राहुघाट र बगरखोलामा ‘बेलिब्रिज’ निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका स्थित राहुघाट र बगरखोलामा दुई वटा मोटर चल्ने पुल (बेलिब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकै साथ ८३.५ मेगावाट क्षमताका दुई वटा जलबिद्युत आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको

आयोजना निर्माण कार्यमा स्थानीय कामदारको न्युन सहभागीता

राम कुमार खड्कावातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा स्थानीयहरुलाई रोजगारीको लागि प्राथमिकता दिने भन्ने उल्लेख भएता पनि कुनै पनि आयोजनामा स्थानीयहरुको कम सहभागीता भएको देखिन्छ । स्थानीय स्तरमा उठ्ने गरेको मुद्वा मध्ये स्थानीयहरुले

दूधेखोलाका बाढी पिडितलाई सहयोग

बेनी । बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पिडितलाई बिभिन्न राजनीतिक दल र संघ संस्थाले राहत सहयोग गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, लायन्स क्लब अफ बेनी पिसी सिटीले बाढीबाट घरबास गुमाएका, बिस्थापित भएका र खेतको क्षति भएकाहरुलाई नगद,

दूधेखोलाका बाढी पिडितलाई राहत

बेनी । बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पिडितलाई बिभिन्न राजनीतिक दल र संघ संस्थाले राहत सहयोग गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, लायन्स क्लब अफ बेनी पिसी सिटीले बाढीबाट घरबास गुमाएका, बिस्थापित भएका र खेतको क्षति भएकाहरुलाई नगद,

बगरफाँटमा खानेपानीको हाहाकार

बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम

घतानमा मुक्तिनाथको सेवा केन्द्र

बेनी । बेनी नगरपालिका–९ घतानको नेप्टेचौरमा सोमबार बेनीको मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्थापना भएको छ । घतान बचत तथा ऋण सहकारी संस्था मुक्तिनाथमा गाभिएपछि स्थापना भएको सेवा केन्द्रको बेनी नगरपालिका–९ का वडा अध्यक्ष

पाइप काटिएपछि कोत्रबाङमा सिचाईको समस्या

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङमा पाइप काटिएपछि सिचाईको समस्या भएको छ । धुरेनी खोलादेखि कोत्रवाङमा सिचाईका लागि पानी लैजाने पाइप शनिबार राति अज्ञात व्यक्तिले काटिदिएका हुन् । पाइप काटिदिएपछि ५० रोपनी भन्दा बढी खेतमा

दूधेखोलाको बाढीले एक घर बगायो, ४५ घर जोखिममा, बेनी–बरंजा सडक अवरुद्ध

बेनी । म्याग्दीको बेनी –३ दूधेखोलामा सोमबार बिहान बाढीले एक घर बगाएको छ । ४५ घरधुरीको बसोबास रहेको दूधेखोलाको बस्ती बाढी र कटानको जोखिममा परेको छ । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान