म्याग्दीकी रेग्मीलाई स्व.हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार
बेनी । म्याग्दीकी पत्रकार रेखाकौशल रेग्मी स्वः हरिश्चन्द्र वाग्ले क्रियाशिल महिला पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिद्वारा संचालित पुरस्कार विहिवार एक कार्यक्रम वीच!-->!-->!-->…
