बेनीमा पनि छठ पर्व मनाइयो

बेनी । बेनीमा पनि बुधबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक बेनीमा छठ पर्व मनाएका हुन् ।बेनी नगरपालिका–७ स्थित कालीगण्डकी नदी किनारमा छठी देवीको पुजाआजा र नदीमा गएर अर्घ दिएका

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद् बुधबार बेनीमा सम्पन्न भएको छ । परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष

बेनी बचतको २० औ साधारणसभा

बेनी । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ बार्षिक साधारणसभा बुधबार तातोपानीमा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको प्रगति, आर्थिक, लेखापरिक्षण प्रतिवेदनका साथै आगामी वर्षको कार्ययोजना पारित गरेको छ । संस्थाका अध्यक्ष

म्याग्दीका सडकमा पुल, कतै फालाफाल, कतै बेहाल

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोग बिहिन भएका छन् । अर्कोतर्फ सडकको बिभिन्न ठाउँका खोलाहरुमा पुल नहुँदा जोखिम र सास्तीपुर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवत जावत

तातोपानीमा सुबिधा सम्पन्न होटल सञ्चालन

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा मंगलबारदेखि सुबिधा सम्पन्न होटल सञ्चालन भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा निर्माण गरेको होटल होटल हटस्पिरिङले सेवा दिन शुरु गरेको हो ।

एमालेको महाधिवेशन प्रतिनिधी छनौटका लागि निर्बाचन प्रक्रिया शुरु

बेनी । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको नेकपा एमालेको दशौ महाधिवेशनमा सहभागीता जनाउने म्याग्दीका प्रतिनिधी छनौटका लागि निर्बाचन प्रक्रिया शुरु भएको छ । बेनीको हाडेभिर स्थित एमाले म्याग्दीको पार्टी कार्यालयमा मंगलबार

१ मंसिरमा काँग्रेस म्याग्दीको अधिवेशनको तयारी

बेनी । नेपाली काँग्रेस म्याग्दीको यही कात्तिक २७ गते तय भएको प्रदेश निर्बाचन क्षेत्र र मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । बेनी स्थित पार्टी कार्यालयमा मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले तोकिएको मितिमै

वडा र पालिका अधिबेशनको तयारीमा जुट्यो माओवादी

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दी टोल, वडा र पालिका अधिबेशनको तयारीमा जुटेको छ । कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको माओवादीले मंगलबार पालिका स्तरीय निर्बाचन

ओखरबोटमा भएको जिप दुर्घटनामा चार जना घाइते

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । बागलुङको तमानखोला देखि म्याग्दीको दरबाङ जादै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना

ताकमकोतमा ‘हाइप्रोफाइल’ भक्तजन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक धार्मिक स्थल ताकमकोतमा हाइप्रोफाइल (उच्च पदमा रहेका) भक्तजन आउन थालेका छन् । नेपाल प्रहरीका पुर्व प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल सहितको टोलीले मंगलबार हेलिकप्टरबाट ताकमकोतमा पुगेर