ससुरालीबाट फर्कदै गरेका भिमबहादुर सम्पर्कबिहिन

बेनी । ससुरालीबाट घर फर्कदै गरेका म्याग्दीका एक ब्यक्ति तीन दिनदेखि सम्पर्कबिहिन छन् । बेनी नगरपालिका–१ अर्जमका ५३ वर्षीय भिमबहादुर श्रेष्ठ शनिबार देखि सम्पर्कबिहिन हुनुहुन्छ । आफन्त र सम्भावित ठाउँमा नभेटिएपछि परिवारले सोमबार जिल्ला

पुलाचौरको सामुहिक बलात्कारका आरोपी सार्वजनिक

बेनी, म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । कात्तिक २ गते परिवर्तित नाम ४७(९) लाई बलात्कार गरेर फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन

म्याग्दीमा जनगणनाका लागि १८२ गणक खटाइयो

बेनी । ‘राष्ट्रिय जनगणना २०७८’ को लागि हिमाली जिल्ला म्याग्दीमा १८२ जना गणक खटिने भएका छन् । जिल्ला जनगणना कार्यालय म्याग्दीले १८२ जना गणक जनगणनामा परिचालन गरिएको जनाएको छ । जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले तालिम पाइसकेका

सामुहिक बलात्कारमा संलग्न पक्राउ

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जिल्ला बाहिरका फरक फरक ठाउँबाट पक्राउ परेकाहरुलाई म्याग्दी ल्याउदै गरिएको जानकारी

रत्नेचौर खेलमैदानमा दुई कोठे भवन निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर खेलमैदान परिसरमा दुई कोठे सामुदायिक भवन निर्माण भएको छ । संघीय सरकारको सहयोगमा निर्माण भएको भवनको एक÷एक वटा कोठा आइतबार रत्नेचौर जागरण समूह र रत्नेचौर युवा क्लबको कार्यालय सञ्चालनका लागि

मुस्ताङबाट पैतिस करोडको च्याङग्रा निकासी

बेनी, मुस्ताङबाट यसपालीको दशैँ तिहारका लागि करिब रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा रु. ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले रु. ३५ करोड भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र

बेनीमा चन्दाबाट सामुदायिक सभाहल बनाउदै भाषा मंका खल

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सय जना क्षमताको सभाहलको भवन ठडिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि सभाहलको भवन निर्माण गरेको हो । खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले चन्दा जुटाएर आठ सय

यसपालीको तिहारमा म्याग्दीमा देउसी भैलोको रौनक देखिएन्

बेनी, झिलीमिली उज्यालो, मखमली फुल र देउसीभैलोको संगितमय वातावरणले तिहार पर्बलाई उत्सबमय बनाउँछ । तिहारमा देउसी भैलो गित गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमता अनुसार दान दिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट

म्याग्दी बालगृहमा सामुहिक भाइटिका

बेनी । म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले शनिबार सामुहिक भाइटिका लगाएर मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर तिहार मनाएका हुन् । अस्टे«लीयामा

गुर्जामा स्वास्थ्य शिविर

बेनी, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा शुक्रबार निशूल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कोरियन नागरिक जङयोङ चोल र लिङ जङभी को आर्थिक सहयोगमा सञ्चालन भएको शिबिरबाट एक सय जना भन्दा बढीले सेवा लिएका वडा अध्यक्ष झकबहादुर