म्याग्दी काँग्रेसको गाउँपालिका नेतृत्वमा गर्बुजा र बानियामा को बलियो ?

बेनी । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत शनिबार म्याग्दीका चार वटा पालिकामा सर्बसम्मत र एक वटा पालिकामा मतदान मार्फत नेतृत्व चयन भएको छ । जिल्लाका ६ स्थानीय तह मध्य सदरमुकाम अवस्थित बेनी नगरपालिकाको नेतृत्वका लागि आइतबार मतदान हुने

कुहुँको प्रगतिशिल सहकारीको चौथो अधिवेशन सम्पन्न

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाको नवौ साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट पुन पूर्णमाया पुनको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । समितिको

रघुगंगाको काँग्रेस नेतृत्वमा मनकुमारको उदय

बेनी । नेपाली काँग्रेस रघुगंगा गाउँपालिका समितिको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिवार भएको प्रथम गाउँपालिका अधिवेशनबाट रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत

युवा नेता केसीद्धारा नेपानेका बिपद् प्रभाबित र बिरामीलाई सहयोग

बेनी । बेनी नगरपालिका–६ नेपानेका बिपद् प्रभाबित र बिरामीलाई युवा नेता नगेन्द्र केसीले सहयोग गर्नुभएको छ । माओवादी केन्द्रको युवा संगठन वाइसीएलका केन्द्रिय सदस्य केसीले आफ्नो जन्मथलोका एक जना बिपद् प्रभावित र दुई जना दिर्घरोगीलाई नगद तथा

एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगलामा नयाँ नेतृत्व चयन

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगला गाउँपरिषद्बाट रमेश सुबेदीको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको छ । बाबियाचौरमा शनिबार सम्पन्न परिषद्बाट बरिष्ठ उपाध्यक्षमा गणेश गिरी, उपाध्यक्षमा खबहादुर किसान, महिला उपाध्यक्षमा बिष्णुमाया

२२ बर्षीया बिन्दु खत्रीको काँग्रेसको बेनी नगर सहसचिबमा उमेद्वारी

बेनी । नेपाली काँग्रेसको बेनी नगर कार्यसमितिको सहसचिबमा २२ बर्षीया बिन्दु खत्रीले उमेद्वारी दर्ता गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तरगत शनिबारदेखि शुरु भएको पालिका अधिवेशनमा बेनी नगरपालिका–४ सिंगाकी खत्रीले सहसचिबमा

एकिकृत अखिल नेपाल शिक्षक संगठन धवलागिरीको अध्यक्षमा सुबेदी

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन धवलागिरी गाउँपालिका परिषद् शनिबार सम्पन्न भएको छ । परिषद्ले नेत्र सुबेदीको अध्यक्षतामा २१ सदस्यीय संगठनको पालिका कमिटी चिर्बाचित गरेको छ । उपाध्यक्षमा प्रकाश बुढाथोकी, सचिबमा रुपेश सुबेदी,

नेपाली काँग्रेस मालिकाको सभापतिमा खिम पुन निर्बाचित

बेनी । नेपाली काँग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित हुनुभएको छ । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम

मंगलामा नरसिंह खत्रीको सभापतित्वमा काँग्रेसको पालिका समिती सर्बसम्मत चयन

बेनी । नेपाली काँग्रेस मंगला गाउँपालिकाको सर्बसम्मत नेतृत्व चयन भएको छ । बाबियाचौरमा शनिबार भएको गाउँपालिका अबिधेशनले नरसिंहबहादुर खत्रीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्बाचित गरेको हो । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र (ख)का

समाजवादी पार्टीको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको भेटघाट

काठमाडौ । म्याग्दी जन्मथलो भएर हाल काठमाडौमा बस्ने एकिकृत समाजवादी पार्टी निकटहरु आवद्ध म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको शनिबार भेटघाट कार्यक्रम भएको छ ।पार्टी कामको शिलसिलामा काठमाडौमा पुगेका जिल्लाका नेतृत्व र काठमाडौमा रहेका एकिकृत