बाबियाचौरमा माओवादीको वडा अधिबेशन

बाबियाचौर । मंगला गाउँपालिका–२ मा बुधबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । हिदीमा भएको अधिबेशनले अर्जुन शाहीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ । उपाध्यक्षमा भिमसेन किसान, सचिबमा बालकृष्ण पुर्जा,

बेगखोलामा बन्ने भयो झोलुङ्गे पुल

बेनी । बर्खामा बाढी आएर आवत–जावतनै बन्द हुने म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । पुर्बाधार बिकास कार्यालयले ८० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि हिमशिखर कन्ट्रक्सनसँग

खम्बिर गर्बुजा दोस्रो कार्यकालका लागि म्याग्दी काँग्रेसको सभापतिमा सर्बसम्मत चयन

बेनी । नेपाली काँग्रेस म्याग्दीको जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) दोस्रो कार्यकालका लागि सर्बसम्मत चयन हुनुभएको छ । बेनीमा बुधबारदेखि शुरु भएको सातौ जिल्ला अधिबेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि सभापति पदमा गर्बुजाको मात्र

कुहुँमा माओवादीको वडा कमिटि गठन

बेनी । मंगला गाउँपालिका–१ कुहँमा नेकपा माओबादी केन्द्रको वडा कमिटी गठन भएको छ । ओमबहादुर किसान (नबिन)को अध्यक्षतामा गठन भएको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा टेकमान सिर्पाली, सचिबमा कमलबहादुर खत्री, कोषाध्यक्षमा मिना नेपाली दर्जी र

म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल अधुरा

बेनी, म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माण सम्बन्धी आयोजना अधुरा छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र संघीय सरकारका ८ वटा छन् । पुर्बाधार बिकास कार्यालय म्याग्दी अन्तरगतका छ वटा सडक र पाँच वटा

जग्गा र भवन खाली गर्न पत्रकार महासंघको पत्राचार

बेनी । जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले मंगलबार बेनी नगरपालिकालाई पत्राचार गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नगरपालिकामा पुगेको महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज

लुलाङमा माओवादी केन्द्र र वाइसीएलको नेतृत्व चयन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसीएलको वडा अधिबेशन भएको छ । लालप्रसाद बिकको अध्यक्षतामा माओवादी केन्द्रको ३० सदस्यीय र उत्तम रसाइलीको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएलको

कांग्रेस म्याग्दीको सातौं अधिवेशनको तयारी पुरा, नेतृत्वका आकाक्षीहरु सक्रीय

बेनी । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । बेनी स्थित पार्टी कार्यालयमा सोमबार बसेको जिल्ला कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी आवश्यक तयारी थालेको थियो । अधिवेशनको लागि आवश्यक

बिप्लपको नेपाल बन्दले जनजिबन प्रभाबित

बेनी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिले मंगलबार गरेको नेपाल वन्दको कारण म्याग्दीको जनजिवन प्रभाबित वनेको छ । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुमा भएको मूल्यबृद्धीको बिरुद्धमा नेपाल

नेपाली काँग्रेस म्याग्दीको सचिबमा युवा नेता भरत रकालको उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिब पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनीमा मंगलबार पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिब समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला