म्याग्दीमा कोरोना संक्रमण बढ्न थाल्यो

बेनी । म्याग्दीमा केही दिनयता कोरोना भाइरसका संक्रमित थपिने क्रम बढेको छ ।निषेधाज्ञा खुकुलो, आवत जावत खुल्ला, सरकारी कार्यालय, बजार सञ्चालन भएसँगै जनस्वास्थ्यको मापदण्ड पालनामा भएको बेवास्ता र लापरबाहीका कारण कोरोनाको संक्रमण बढ्न थालेको

स्वर्ण बर्षको अवसरमा म्याग्दी उद्योग बाणिज्य संघद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले स्थापनाको ५० औ वर्ष पुरा गरेको अवसरमा आइतबार म्याग्दीका अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेनी अस्पताल, छ वटा स्थानीय तह, नेपाल पत्रकार महासंघ जिल्ला

लायन्सकर्मीद्धारा बुद्धबिहारमा बृक्षारोपण

बेनी । बेनी नगरपालिका–७ मा रहेको बुद्धबिहारमा शनिबार बृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी महारानीले बृक्षारोपण गरेका हुन् । बुद्धबिहार परिसरमा १५ वटा धुपी, दश वटा अम्बा, २० वटा फुल र पाँच वटा आँपका बिरुवा रोपिएको क्लबका अध्यक्ष

म्याग्दीमा भूकम्पले क्षति पुगेका ८८ वटा बिद्यालयका कक्षाकोठा भवन पुनःनिर्माण (भिडियो…

बेनी । पाँच वर्षको अवधीमा भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा बिद्यालयका भवन पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बि.स. २०७२ को भूकम्पले भत्किएका र जिर्ण बनेका बिद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला

कोरोना बिरुद्धको खोप लगाउनेको बिद्युतीय अभिलेख राखिने

बेनी । म्याग्दीको बेनी नगरपालिकामा कोरोना बिरुद्धको खोप लगानेहरुको बिद्युतीय अभिलेख राखिने भएको छ । बिश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)को सहयोगमा स्वास्थ्य सेवा बिभागले बेनी नगरपालिका लगायत देशभरका

शिक्षकहरुको रिले अनसन

बेनी । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग यसअघि बिभिन्न मितिमा भएका सहमति र सम्झौता कार्यान्वयनका लागि दवाव दिन शिक्षकहरु शुक्रबार रिले अनसन बसेका छन् । देशब्यापी कार्यक्रम अन्तरगत नेपाल शिक्षक महासंघको आव्हानमा म्याग्दीमा पनि

बादिकाको भिरबाट जिप खस्दा एक जनाको मृत्यु

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताकम देखि दरबाङ हुदै बेनीतर्फ आउदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडक अन्तरगत बादिकाको भिरबाट खसेको हो ।

मंगलामा ८१ प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ८१ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४० करोड ९१ लाख ३५ हजार ७७३ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३६ करोड ५६ लाख आठ हजार ७९३ अथवा ८१.३८ प्रतिशत खर्च

प्रदेश सरकार मार्फत म्याग्दीका तीन वटा सडक कालोपत्रे हुदै, चार वटा सडक पुल निर्माणको चरणमा…

बेनी, गण्डकी प्रदेशको दुई हजार २९७ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा छ वटा स्थानीय तह र ४५ वटा वडा छन् । धवलागिरी गाउँपालिकाको गुर्जा र लुलाङ बाहेकका ४३ वटा वडामा बिकासको मुख्य पुर्बाधार मानिएको सडक यातायात सुबिधा पुगेको छ । बि.स. २०७५

बेनी नगरपालिकाको असी प्रतिशत बिकास बजेट खर्च

चार सय योजना कार्यान्वयन बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा करिब चार सय वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको छ । ४०९ वटा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन भएकोमा ३९८ वटा कार्यान्वयन भएका