बेनी–जोमसोम सडकमा सहज यातायात सञ्चालनका लागि सरोकारवालाको सक्रियता

गलेश्वर । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा देखिएको जामको समस्या समाधानका लागि स्थानीय तहका जनप्रतिनिधी, प्रशासन र सुरक्षा निकायले सक्रियता देखाएका छन् । जिल्ला प्रशासन, प्रहरी, शसस्त्र प्रहरीको

बेनीमा पार्किङ गरेर राखेको स्कुटर चोरी

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सवारी साधन चोरीका घटना बढ्न थालेका छन् ।बजारका घरअगाडी र बसपार्कमा पार्किङ गरेर राखेका सवारी साधन हराएका हुन् । कात्तिक ३ गते राती बेनी नगरपालिका–७ बालमन्दिरचोकबाट हराएको ध १ प ६६८४ नम्बरको स्कुटर अझै

ब्यवहारिक र कार्यान्वयन गर्न सकिने कानुन बनाउन जनप्रतिनिधीको सुझाव

बेनी । म्याग्दीका जनप्रतिनिधीहरुले स्थानीय तहलाई पनि सरकारी वकिल कार्यालयको सुबिधा उपलब्ध गराउने ब्यवस्था गर्न माग गरेका छन् । गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रवेशसभा मामिला मन्त्रालयले शुत्रबार बेनीमा आयोजना गरेको स्थानीय तहको

वडा र पालिका अधिबेशनको तयारीमा एमाले

बेनी । नेकपा एमाले म्याग्दी शनिबारदेखि हुने वडा र पालिका अधिवेशनको अन्तिम तयारीमा जुटेको छ । संघीयता कार्यान्वयन पछि पहिलो पटक सबै वडामा एकै दिन शनिबारदेखि अधिवेशन शुरु गर्न लागेको एमाले म्याग्दीले कात्तिक ९ गते पालिका अधिवेशन गर्न

बर्षात र हावाहुरीले म्याग्दीमा दुई सय हेक्टरमा गरिएको धानबालीमा क्षति

बेनी । असोज ३१ देखि कात्तिक ३ गतेसम्म लगातार परेको बर्षातसँगको हावाहुरीले म्याग्दीमा दुई सय हेक्टरमा गरिएको धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले पानीले भिजाएर र हावाहुरीले बोट ढलाएर धानबालीमा क्षति पुगेको जनाएको छ ।

सहकारीका प्रबन्धकहरु संगठित

बेनी । सहकारीका कर्मचारीहरुलाई एकतावद्ध बनाउदै उनिहरुका समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले कोअपरेटिभ म्यानेजर क्लव (सिएमसी), म्याग्दी गठन भएको छ । राष्ट्रिय सहकारी बैंकसँगको समन्वयमा बिहिबार बेनीमा भएको सहकारीका प्रबन्धकहरुको

अमर छन्त्यालको नेतृत्वमा मोनाको नयाँ कार्यसमिति चयन

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यसमितिको अध्यक्षमा अमर छन्त्याल चयन हुनुभएको छ । बेनीमा बिहिबार सम्पन्न चौथो अधिबेशनबाट धवलागिरी गाउँपालिका–१ गुर्जामा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका छन्त्यालको

बेनी–जोमसोम सडकको बिजोग अवस्थाले म्याग्दीको बदनामी

बेनी, परिवारसँगै मुस्ताङ भ्रमणमा जानुभएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो । सामान्य अवस्थामा ७६ किलोमिटर दुरीको यो सडक पार गर्न चार देखि पाँच घण्टा लाग्दथ्यो । मंगलबार बिहान जोमसोम देखि हिडेका

पहिरोको जोखिममा रहेका एक परिवार स्थानान्तरण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको स्यालाबोटमा पहिरोको उच्च जोखिममा रहेका एक परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । स्थानीय सुर्यबहादुर खत्रीको घर आइतबारदेखिको बर्षातसँगै खहरेखोलामा आएको बाढीको कटानबाट उच्च जोखिममा

प्रवासीलाई मताधिकार र श्रमिकलाई पेन्सन एनआरएनएको अध्यक्षको प्रत्यासी रबिनाको एजेन्डा

बेनी । गैरआवासीय नेपाली संघ संघ (एनआरएन)को आशन्न दशौ महाधिवेशनमा अध्यक्षकी प्रत्यासी रबिना थापाले प्रवासीलाई मताधिकार र श्रमिकलाई पेन्सनको ब्यवस्था कार्यान्वयन गराउने एजेण्डा अघि सार्नुभएको छ । जन्मथलो म्याग्दीमा आउनुभएकी थापाले प्रवासी