दाना र घराप फिडरको विद्युत बन्द हुने

बेनी । नेपाल विद्युत प्राधिकरण, म्याग्दी बितरण केन्द्रले ११ केभी दाना र ३३ केभी घराप फिडरको विद्युत लाइन मर्मत गर्न तीन दिनका लागि बिद्युत आपुर्ति दिउँसोको समयमा बन्द गर्ने भएको छ । बुधबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ५

एमाले जलजलाको अध्यक्षमा एलबी अधिकारी

बेनी । नेकपा एमाले जलजला गाउँपालिका कमिटिको अध्यक्षमा लालबहादुर अधिकारी (एलबी) चयन हुनुभएको छ । लामाखेतमा मंगलबार राती सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा बाबुराम कार्की, सचिबमा महेन्द्र रेग्मी, उपसचिबमा बिकास गिरी र निलकण्ठ सुबेदी सर्बसम्मत

एमाले धवलागिरीको अध्यक्षमा होमबहादुर थापा

मुना । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटिको अध्यक्षमा होमबहादुर थापा निर्वाचित हुनुभएको छ । मुनामा मंगलबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट थापाको अध्यक्षतामा ५१ सदस्यीय एमालेको पालिका कमिटि सर्बसम्मत चयन भएको हो । उपाध्यक्षमा

जलजलाका शिक्षकलाई भर्चुअल माध्यमबाट क्षमता अभिबृद्धी तालिम

बेनी । पर्वतको जलजला गाउँपालिकामा शिक्षक र कर्मचारीहरुको कार्यक्षमतामा निखार ल्याउनका लागि भर्जुअल माध्यमबाट क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । सिकाई सहजीकरणका लागि शैक्षिक कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीका

म्याग्दीमा एमालेको पालिका अधिबेशन ः रघुगंगा,मंगला र मालिकामा सर्बसम्मत, बेनीमा तीन जनाको…

बेनी, नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत मंगलबार म्याग्दीको रघुगंगा, मालिका र मंगला गाउँपालिकामा सर्बसम्मत नेतृत्व चयन भएको छ । तीन जनाको अध्यक्षमा दाबी परेको बेनी नगर कमिटिको अधिवेशन बुधबार बिहान सम्मका लागि स्थगित भएको छ । धवलागिरीको

स्वर्गीय गौचनको स्मृतिमा सांस्कृतिक साँझ

बेनी । बेनीको होटल यतिका संस्थापक स्वर्गीय राम गौचनको स्मृतिमा यही कात्तिक १६ गते लोक सांस्कृतिक साँझ आयोजना हुने भएको छ । बेनीको क्याम्पसचोक स्थित होटल यतिको आयोजनामा शुभ दीपावलीको शुभकामना सहित उक्त कार्यक्रम आयोजना गरिएको मंगलबार

नियमित मर्मत नहुँदा बेनीका सिसिटिभी बेकामे

बेनी । सरोकारवालाको बेवास्ता र बिवादका कारण म्याग्दी सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी नियमित मर्मत नहुँदा बेकामे भएका छन् । बेनी बजारका बिभिन्न चोकमा जडान गरिएको सिसिटिभी क्यामेरा देखाउनका लागि सिमित भएको छ । बिग्रिएर काम गर्न

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली शुरु

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबारदेखि टोकन प्रणाली शुरु गरेको छ । सेवा प्रवाहलाई ब्यवस्थित बनाउन र भिड ब्यवस्थापनका लागि टोकन प्रणाली शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सेवाग्राहीको चाप बढेपछि

लोमान्थाङ र लोघेकर दामोदरकुण्डका सबै वडामा एमालेको नेतृत्व चयन

जोमसोम । मुस्ताङको लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका सबै वडामा नेकपा एमालेको वडा अधिवेशन भएको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा वडाको नेतृत्व चयन भएको छ । अधिवेशनले एमाले लोमान्थाङको अध्यक्षमा निमा डिण्डु गुरुङ (मोटे) लाई

परदेशिको पिडा समेटिएको देउसिरे गितको म्युजिक भिडियो सार्वजनिक

बेनी । परदेशीएका नेपालीहरुको दुःख, पिडा समेटिएको देउसिरे गित ‘परदेशमै रोयर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिर्ख बिश्वकर्माले निर्माण गरेको गितमा उहाँ र राधिका हमालको स्वर छ । रिना थापामगर, बिर्ख बिश्वकर्मा, सरादीन, लक्ष्मीनाथ