परदेशिको पिडा समेटिएको देउसिरे गितको म्युजिक भिडियो सार्वजनिक

Sinchai Khanipani notice

बेनी । परदेशीएका नेपालीहरुको दुःख, पिडा समेटिएको देउसिरे गित ‘परदेशमै रोयर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिर्ख बिश्वकर्माले निर्माण गरेको गितमा उहाँ र राधिका हमालको स्वर छ । रिना थापामगर, बिर्ख बिश्वकर्मा, सरादीन, लक्ष्मीनाथ तिमिल्सीना, गायत्री पाण्डे, सुमिता रिजाल, रचना पौडेल, रमेश अधिकारी, प्रेम शर्मा, कमल पौडेल लगायतको अभिनय रहेको छ ।

Bhautik ministry notice about road

गायत्री पाण्डेको मेकअप रहेको गितको छायांकन दुर्लभ श्रेष्ठले गर्नुभएको छ । बिफोर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोको गितको निर्देशन लक्ष्मीनाथ तिमिल्सिनाले गर्नुभएको छ ।

Shreekrishna hardwear in news

बिदेशमा भएका दाजु भाई र स्वदेशमा रहेका दिदीबहिनी तिहारमा भेट भएर भाइटिका लगाउन नपाएको पिडा देउसीरे गितको माधयमबाट ब्यक्त गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...