स्वर्गीय गौचनको स्मृतिमा सांस्कृतिक साँझ

Sinchai Khanipani notice

बेनी । बेनीको होटल यतिका संस्थापक स्वर्गीय राम गौचनको स्मृतिमा यही कात्तिक १६ गते लोक सांस्कृतिक साँझ आयोजना हुने भएको छ ।

बेनीको क्याम्पसचोक स्थित होटल यतिको आयोजनामा शुभ दीपावलीको शुभकामना सहित उक्त कार्यक्रम आयोजना गरिएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

Bhautik ministry notice about road

होटल यतिका संचालक बिमला गौचनले खुल्ला एकल नृत्य प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम संचालन हुने जानकारी दिनुभयो । चर्चित लोक दोहोरी गायक बसन्त थापा र जिल्लाका अन्य कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहने बताउनुहुन्थ्यो ।

Shreekrishna hardwear in news

स्वर्गीय गौचनले गित संगितमा रुची राख्नुहुन्थ्यो । १५ वर्षअघि दिवंगत भएका गौचनमा स्मृतिमा लोक सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो । नृत्य प्रतियोगीतामा प्रथम, दितृय र तृतीय हुनेलाई क्रमश ः रु सात हजार, पाँच हजार र तीन हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...