एमाले जलजलाको अध्यक्षमा एलबी अधिकारी

Gandaki Pardesh notice

बेनी । नेकपा एमाले जलजला गाउँपालिका कमिटिको अध्यक्षमा लालबहादुर अधिकारी (एलबी) चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

लामाखेतमा मंगलबार राती सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा बाबुराम कार्की, सचिबमा महेन्द्र रेग्मी, उपसचिबमा बिकास गिरी र निलकण्ठ सुबेदी सर्बसम्मत चयन हुनुभएको हो । एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधीसभा सदस्य पदम गिरीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

एमालेको दशौ अधिवेशन अन्तरगत यसअघि जलजलाको ९ वटै वडामा सर्बसम्मत नेतृत्व चयन भएको थियो । वडा न. १ देखि ९ सम्म क्रमश ः तिलक पुन, बमबहादुर बिश्वकर्मा, एकेन्द्र खत्री, भरत जिसी, देबेन्द्रबहादुर जिसी, डिलनाथ सापकोटा, बेदनाथ आचार्य, एकबहादुर केसी र बुद्धीप्रसाद कडेलको अध्यक्षतामा वडा कमिटि गठन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...