बेगलाई बालश्रममुक्त वडा घोषणा
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगलाई बुधबार बालश्रममुक्त वडा घोषणा गरिएको छ ।
वडा अध्यक्ष बिलप्रसाद फगामीको अध्यक्षता, सचिब सरस्वती आचार्यको सञ्चालन र गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाको प्रमुख आतिथ्यता र महिला तथा बालबालिका शाखाका!-->!-->!-->…
