बेनीमा प्रचण्ड नेपाल समूहको बिरोध सहित शक्ति प्रर्दशन

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आइतबार बेनीमा बिरोध सहितको शक्ति प्रर्दशन गरेको छ । प्रतिनिधिसभा बिघटनको बिरोध, संसद पुनस्थापनाको माग र असंबैधानिक तबरले गरिएको संबैधानिक निकायको पदाधीकारी नियुक्ति खारेजको

सर्बसम्मत चयन भयो म्याग्दी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति

बेनी, म्याग्दी उद्योग बाणिज्य संघको २७ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । कटुवाल

कृषिका कार्यक्रममा छनौट भएका कृषकलाई अभिमुखीकरण

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक बर्षमा सञ्चालन हुने कार्यक्रममा छनौट भएका कृषकहरुलाई अभिमुखीकरण सुरु गरेको छ । बेनी स्थित ज्ञान केन्द्रको कार्यालयमा शुक्रबार सुरु भएको अभिमुखीकरण आइतबार सकिदैछ । तीन वटा समूहमा बाडेर १००

बेनीमा पाँच जिल्लाका सहकारीकर्मीको सिकाई ब्यवस्थापन कार्यशाला

बेनी । म्याग्दीको बेनीमा शनिबार पाँच जिल्लाका सहकारी कर्मीहरुको कार्यमुलक तथा सिकाई ब्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । म्याग्दी, स्याङ्जा, तनहुँ, लमजुङ र कास्की जिल्लाका सहकारी संस्थाको सञ्चालक समितिका पदाधीकारी, ब्यवस्थापक र

पत्रकार गौतमद्धय पुरस्कृत

म्याग्दी । म्याग्दीका पत्रकार सन्तोष गौतम र हरिकृष्ण गौतम नगद २५, २५ हजार सहित शनिबार पुरस्कृत हुनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघले पत्रकारिता मार्फत जिल्लाको पर्यटन प्रर्वद्धनमा योगदान पु¥याएवापत गौतमद्धयलाई पुरस्कृत गरेको हो ।

म्याग्दी उद्योग बाणिज्य संघको ११ औ अधिवेशन सुरु

धैर्यताका साथ अदालतको निर्णय कुर्न अध्यक्ष तिमिल्सिनाको आग्रह बेनी । म्याग्दी उद्योग बाणिज्य संघको २७ औ साधारणसभा तथा ११ औ अधिवेशनको शनिबार बेनीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

कालीपुलमा महादेवको मुर्ति अनावरण

बेनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शनिबार म्याग्दी जिल्लाको प्रवेशद्धार कालीपुल बसपार्कमा स्थापना भएको महादेवको मुर्ति अनावरण गर्नुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघ स्थापना भएको ५० औ वर्ष पारेर निर्माण भएको हिन्दु

ढुक्कसँग निदाउने आशामा क्याम्पसचोकबासी (भिडियो रिपोर्ट सहित)

बेनी, । करिब डेढ दशकदेखि त्रासमा बर्खायाम बिताएका बेनी नगरपालिका–८ क्याम्पसचोकका बासिन्दा आउने बर्खामा ढुक्कसँग निदाउने आशामा छन् । बेनी नगरपालिकाले पाखोको खोल्सामा ग्याबियन जाली जाली निर्माणसँगै भलबाढीलाई सहज निकास दिन घरजग्गा

रघुगंगाबासीलाई रगतको शूल्क नलाग्ने

बेनी । म्याग्दीको बेनी अस्पतालमा उपचारका लागि आउने रघुगंगा गाउँपालिकाका बासिन्दाहरुलाई रगतको शूल्क नलाग्ने भएको छ । बेनी अस्पताल परिसरमा रक्तसञ्चार केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दी र रघुगंगा गाउँपालिकाबीच

बेनी खानेपानीको नयाँ सञ्चालक समिति चयन

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति र बितरण गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औ वार्षिक साधारणसभा तथा दशौ अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले माधवप्रसाद रेग्मीको अध्यक्षतामा सर्वसम्मत