भुरुङ्ग–तातोपानी र दानामा रेबिज नियन्त्रण कार्यक्रम

भुरुङ्ग–तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी र वडा नम्बर ३ दानामा सोमबार रेबिज रोग नियन्त्रण कार्यक्रम भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले दुई वटा वडामा घरपालुवा र छाडा कुकुरहरुलाई रेबिज र

धवलागिरीको वडामै पुगेर योजना सम्झौता

मराङ । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता शुरु गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र वडा

पिप्लेलाई बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेलाई आइतबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । पिप्लेमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको

बेनीमा कांग्रेसको प्रदेश क्षेत्रको कार्यालय स्थापना

बेनी । बेनीको गणेशटोलमा आइतबार नेपाली कांग्रेसको प्रदेश (क) को क्षेत्रीय कार्यसमितिको कार्यालय स्थापना भएको छ । काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले

म्याग्दीका पाँच वटा स्थानीय तहका छब्बिस सय मतदाता थपिए

बेनी, सदरमुकाम अवस्थित बेनी नगरपालिका बाहेक म्याग्दीका पाँच वटा स्थानीय तहमा सञ्चालित मतदाता नामावली संकलन बिशेष अभियानबाट दुई हजार ६०२ जना मतदाता थपिएका छन् । जिल्ला निर्बाचन कार्यालय म्याग्दीले मङसिर १७ देखि पुष ९ गतेसम्म धवलागिरी,

स्तरोन्नतिका लागि पुष १५ गतेदेखि मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने

बेनी । स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई

कुहुँमा अनेमसंघको वडा सचिब सहित ५० जना काँग्रेस प्रबेश

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा नेकपा एमाले निकट अनेमसंघको वडा कमिटी सचिब सुशिला पुन सहित ५० जना शनिबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् थाइवाङमा शनिबार भएको कार्यक्रममा अनेमसंघको वडा सचिब पुन सहित माओवादीका पुर्व

म्याग्दीका बालबालिकालाई मोडर्ना खोप लगाउन शुरु

बेनी । म्याग्दीका १२ देखि १८ बर्षमुनिका किशोर किशोरीहरुलाई कोरोना भाइरस बिरुद्धको मोडर्ना खोप लगाउन शुरु भएको छ । पुष १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ जना किशोर किशोरीहरुलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय

भिरकाटेमा सुरुङमार्ग बनाउने तयारी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकोटमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि बिकल्प खोजिएको हो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डमा कालिगण्डकी नदीको

राहुघाट निर्माण धमाधम

तिल्केनीचौर । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले कार्यक्षेत्रमा काम शुरु गरेको छ । सम्झौता भएको दुई बर्षपछि भारत हेभी