अर्थमन्त्री बरालद्धारा बनौमा बौद्ध बिहार शिलन्यास

बनौ (पर्वत) । पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण शुरु भएको छ ।सरकारी निकाय र दाताहरुबाट सहयोग जुटाएर करिब एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहिबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलन्यास

बिद्युतीय राहदानीका लागि जिल्ला प्रशासनमा आवेदन दर्ता शुरु

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिद्युतीय राहदानीका लागि आवेदन संकलन शुरु भएको छ । उपकरण ब्यवस्था र कर्मचारीलाई तालिम दिएपछि बुधबारदेखि बिद्युतीय राहदानी (ई–पासपोर्ट)को आवेदन संकलन शुरु गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी

म्याग्दीका ५१ पशुपंक्षी फार्म अनुदानका लागि छनौट

बेनी । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक बर्ष २०७८÷७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ । साना पशुपंक्षी तथा मत्स्य ब्यवसाय फार्म बिस्तार तथा स्थापना गर्न

दरबाङमा नदी नियन्त्रण योजना शुरु

दरबाङ, । म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना शुरु भएको छ । मालिका गाउपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण शुरु भएको हो ।

बेनीका एमाले कार्यकर्तालाई प्रशिक्षण

बेनी । नेकपा एमाले बेनी नगर कमिटिले बुधबार अगुवा कार्यकर्तालाई नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण दिएको छ । एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्वीनी प्रदेश कमिटि सदस्य रामबहादुर रावतले प्रशिक्षण दिनुभएको हो

टोड्केमा खेलमैदान निर्माण शुरु

बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरु भएको छ । समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटरको उचाईमा रहेको टोड्केमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो । उच्च स्थानको भूगोलमा

यस्तो छ बेनी जोमसोम सडकको पछिल्लो टाइमकार्ड

बेनी । बेनी–जोमसोम सडकको काभ्रेभिर खण्डमा दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार बसेको सुरक्षा समितिको बैठकले म्याग्दीको सिमानामा पर्ने काभ्रे भिरमा

कालीगण्डकीको मोटरेबल पुल जोखिममा

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित मोटर पुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् । सडक विभागले २०६२ मा पर्वतको मल्लाज र

म्याग्दीका कारोना संक्रमितको पोखरामा मृत्यु

बेनी । म्याग्दीका एक जना कोरोना भाइरसका संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ की ६० बर्षीया महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको क्रममा माघ २४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय

तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

२५ माघ, म्याग्दी । मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरूले तिर्ने शुल्क र चन्दाबाट विगत १२