म्याग्दीमा मनाइयो अन्तराष्ट्रिय श्रमिक महिला दिवस

बेनी । म्याग्दीमा मंगलबार बिभिन्न कार्यक्रम आयोजना गरेर ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । स्थानीय तहका महिला तथा वालवालिका शाखा, गैरसरकारी संस्था र राजनीतिक दल सम्बद्ध महिला संगठनहरुले दिवस मनाएका हुन् । दिवसको अवसरमा

अन्नपूर्णमा दलित मुक्ति मोर्चा

बेनी । अन्नपुर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । मंगलबार पोखरेबगरमा भएको प्रथम भेलाले मोर्चाको अध्यक्षमा बिरबहादुर पौडेल( बिक) नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन भएको छ । मोर्चाको भेलालाई

सोम केसीको अध्यक्षतामा निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति

बेनी । सोमबहादुर केसीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गर्दै नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको एघारौ जिल्ला अधिवेशन मंगलबार बेनीमा सम्पन्न भएको छ । समितिको उपाध्यक्ष महिलामा तेजकुमारी थापा, उपाध्यक्ष खुल्लामा भोलानाथ

बन्द भएका आँखाले देख्न थालेपछि दंग

ताकम । मोतियाबिन्दुका कारण दुबै आँखा बन्द भएका म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ९१ वर्षीय तिलकुमारी सुवेदीको आँखाको मंगलबार शल्याक्रिया सफल भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ताकममा किशोरी सम्मेलन

गोपाल आचार्यताकम । ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार म्याग्दीको धवलागिरी गाउँपालिका– ७ ताकममा पालिका स्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालबिवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११

कल्लेनीमा विजुली बल्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ कल्लेनीमा विद्युत सुबिधा पुगेको छ ।२५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मंगलबारदेखि बिद्युत बितरण शुरु भएको वडा अध्यक्ष

मालिकाको भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु, एक घाइते

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा डढेलो निभाउने क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मालिका गाउँपालिका–५ गरजराका २६ वर्षीय मबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी

पोखरेबगर चित्रे सडकलाई पुर्णता दिन थप बजेट ब्यवस्थापन गर्न माग

सुरेन गुरुङ,शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निर्माण कार्य अधकल्चो बन्ने देखिएको छ । ७० प्रतिशत निर्माण सकिएको सडकको चेनेज १६ पल्स ४२० भन्दा माथि तोकिएको मेसिनरी र ग्यावीयनको

ताकममा आँखा उपचार शिविर शुरु

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सोमबारदेखि निशूल्क आँखा उपचार शिविर शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक, दाताको सहयोग र

म्याग्दीका गोबिन्द पौडेल माओवादीको केन्द्रिय सदस्य मनोनित

बेनी । म्याग्दीका गोबिन्द पौडेल नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । काठमाडौमा सोमबार भएको माओवादीको केन्द्रिय कमिटी बैठकले म्याग्दी जिल्ला इञ्चार्ज र संबिधानसभा सदस्य रहेका पौडेल लगायत ५० जना केन्द्रिय सदस्य