घट्यो म्याग्दीको जनसंख्या, कुन पालिकामा कति ?
बेनी । पछिल्लो दश बर्षको अबधीमा म्याग्दीको जनसंख्या घटेको छ । केन्द्रिय तथ्याङ बिभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बि.स. २०६८ को तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको हो ।
बि.स.!-->!-->!-->…
