कलाकार कल्याणकारी कोष स्थापना
बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दी शाखाले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ ।
प्रतिष्ठानको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा रु. एक लाख पचास हजारको कोष स्थापना गरिएको हो । प्रतिष्ठानका!-->!-->!-->…
