दिवंगत छोराको स्मृतिमा अस्पताललाई सहयोग
बेनी । बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ्ग बेड सेट, ६!-->…