आहा लेकाली आलु …
बेनी, बेनीमा बिक्रीका लागि राखिएको अन्नपूर्ण गाउँपालिकाको शिख र घार क्षेत्रमा उत्पादन भएको आलु । उच्च पहाडी क्षेत्रको चिसो र लेकाली हावापानीमा रासायनिक बिषादी र मलको प्रयोग बिना उत्पादन भएको स्वादीलो आलुको पोखरा, काठमाडौ लगायत सहरमा माग…