आहा लेकाली आलु …

Gandaki Pardesh notice

बेनी, बेनीमा बिक्रीका लागि राखिएको अन्नपूर्ण गाउँपालिकाको शिख र घार क्षेत्रमा उत्पादन भएको आलु । उच्च पहाडी क्षेत्रको चिसो र लेकाली हावापानीमा रासायनिक बिषादी र मलको प्रयोग बिना उत्पादन भएको स्वादीलो आलुको पोखरा, काठमाडौ लगायत सहरमा माग बढ्दो छ । बर्खाका कारण सडक यातायात सहज नहुँदा कृषकले गाउँमा उत्पादन गरेको आलु बजार पठाउन समस्या भएको छ । आलु म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उत्पादन हो । तस्बिर धौलागिरी खबर

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...