स्वास्थ्य सेवामा समान पहुँचका लागि मौवाफाँटमा अस्पताल–रघुगंगा गाउँपालिका

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य सेवामा सबै पालिकाबासीहरुको समान पहुँचका लागि मौवाफाँटमा अस्पताल बनाउन सिफारिस गरिएको स्पष्ट पारेको छ । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आयतबार एक बिज्ञप्ति जारी गर्दै मौवाफाँटमा

बेनीका २ जनामा कोरोना संक्रमण

बेनी । बेनीमा आइतबार थप दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–९ का ३० वर्षीय पुरुष र चितवन ठेगाना भई बेनी नगरपालिका–४ मा बसोबास गर्ने २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको

बेनी र दरबाङमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य परिक्षण गर्न घरदैलो

म्याग्दी । म्याग्दीको बेनी र दरबाङमा कोरोना (भाइरस)को महामारी फैलिन नदिन स्वास्थ्यकर्मी सहित घरदैला गरेर स्वास्थ्य परिक्षण अभियान सुरु भएको छ । बेनी नगरपालिका र मालिका गाउँपालिकाले जनचेतनामुलक कार्यक्रम सहित घरदैलो गरेर नागरिकको

मल्कवाङ सडक सञ्जालमा जोडियो (भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–५ मल्कवाङ सडक सञ्जालमा जोडिएको छ प्रदेश सरकार अन्तरगतको पूर्बाधार बिकास कार्यालय, म्याग्दीले मराङको बेशी देखि आरवाङ–हाङबाङ हुदै मल्कवाङ जोड्ने सडक

सडकका पहिरो रोकथामको उपाय खोज्दै पूर्बाधार कार्यालय

बेनी । पूर्बाधार बिकास कार्यालय म्याग्दीले जिल्लामा सञ्चालित सडक आयोजनामा पहिरो नियन्त्रण र रोकथामको उपाय खोज्न अध्ययन थालेको छ । कार्यालयद्धारा सञ्चालित सडक आयोजनाहरु पहिरोले क्षत बिक्षत भएपछि त्यसको पुननिर्माणका साथै दिगो हिसाबले

बेनीमा स्वास्थ्य परिक्षणका लागि घरदैलो, मालिकामा शब ब्यवस्थापन स्थल छनौट

बेनी । म्याग्दीको बेनी नगरपालिकाले कोरोना महामारी नियन्त्रणका लागि बजार क्षेत्रमा घरघरै पुगेर स्वास्थ्य सचेतना र जाँच गर्ने अभियान सञ्चालन गर्ने भएको छ । कात्तिक २८ गते रातिसम्म सेवा र बजार बन्द भएको बेनीमा आइतबार देखि स्वास्थ्यकर्मी र

मंगलाको तटीय क्षेत्र कटानको चपेटामा

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको तटीय क्षेत्र कटानको चपेटामा परेको छ ।यसपालीको बर्खामा म्याग्दी नदी र ठाडो खोल्साहरुमा आएको बाढीले मंगला गाउँपालिकाको ५ र २ नम्बर वडाका विभिन्न ठाउँमा खेतियोग्य जमिन कटान गर्नुका साथै बस्तीलाई जोखिम

पुननिर्माणमा प्रधानमन्त्रीको ध्यानाकर्षण

म्याग्दी । गत असारको पहिरोका कारण अति प्रभावित म्याग्दीको धवलागिरी गाउँपालिकाका पदाधीकारीले पुननिर्माणका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बजेटको ब्यवस्थापनका लागि अनुरोध गरेका छन् । गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष

रघुगंगामा बाहिरबाट मजदुर नल्याउन र पर्यटकीय स्थल भ्रमणमा नआउन आग्रह

मौवाफाँटमा १० शैया क्षमताको अस्पताल बनाउने निर्णय बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले बाहिरबाट मजदुर नल्याउन र पर्यटकीय स्थलको भ्रमणमा नआउन आग्रह गरेको छ । गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस फैलिन नदिन

बेनीमा बजार र सेवा बन्दलाई कात्तिक २८ सम्म निरन्तरता

पसल साँझ ४ देखि ६ बजेसम्म पनि खुल्ने बेनी । म्याग्दीको सदरमुकाम बेनीमा गरिएको बजार र सेवा बन्दलाई कात्तिक २८ गते सम्मलाई निरन्तरता दिइएको छ । बेनी नगरपालिकाको आग्रह अनुसार जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट