सिस्नेरी खवाङमा अफिम नष्ट

बेनी । म्याग्दीको मालिका गाउँपालिका– ४ सिस्नेरी खवाङमा लागू औषध अफिमका बोट नष्ट गरिएको छ । मलिका गाउँपालिका–४ सिस्नेरी खवाङमा पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बोट मंगलबार प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय दरवाङका

पात्लेखेत पुगेर गठबन्धनका उमेद्वारले भने -पाँच वर्षमा काम गरेर देखाउछौ

बेनी, । नेपाली कांग्रेस र माओवादी केन्द्रका साँझा उम्मेदवारले मंगलबार बेनी नगरपालिका – १० पात्लेखेतमा चुनावी सभा सम्पन्न गरेको छ । नगरका दशै वडामा चुनावी सभा सम्पन्न गरेका गठबन्धका उम्मेदवारहरुले आफुहरुको जित निश्चित भएको बताएका छन् ।‘म

विकसित र विभेदरहित रघुगंगा बनाउने माओवादीका उमेद्वारको प्रतिवद्धता

भगवति,। नेकपा माओवादी केन्द्रले रघुगंगा गाउँपालिका – २ राखु भगवतीमा मंगलबार बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत पदका उम्मेदवारलाई जिताउने अभियानमा राखु भगवतीमा बृहत चुनावी

मतदाता गाउँ फर्कन थाले

बेनी, स्थानीय तह चुनावको मिति नजिकिदै जाँदा मतदाताहरु आफ्नो नामावली भएको ठाउँ फर्कन थालेका छन् । पेशा, व्यापार, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा सहरबजार तथा छिमेकी देश भारत पुगेकाहरु चुनावमा मतदानका लागि गाउँ फर्किएका हुन् ।

म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे

बेनी, । आगामी शुक्रबार (वैशाख ३० गते) हुने स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सवै मतदान केन्द्रमा मंगलबार कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदान स्थलका ११४ वटा मतदान केन्द्रमा कर्मचारी र

भोट माग्न हेलिकप्टर चढेर गुर्जा पुगे उमेद्वार

बेनी,। म्याग्दीको भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गुर्जामा भोट माग्नका लागि उमेद्वार हेलिकप्टर चढेर पुगेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन र उपाध्यक्षका उमेद्वार प्रगति

म्याग्दी र जलजलामा एकिकृत समाजवादीको साथ गठबन्धनलाई

बेनी, । नेकपा एकिकृत समाजवादी म्याग्दीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वारलाई साथ दिने भएको छ । वैशाख १६ गते तालमेल प्रति असन्तुष्टि जनाउदै गठबन्धनबाट बाहिरिदै धवलागिरी गाउँपालिका बाहेकका पालिकामा दर्ता गरेको

चिरञ्जिवी शर्माको सामाजिक योगदान

राकेश शर्माबेनी, । स्थानीय तह निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यसै समयमा उम्मेदवारहरूले घरदैलो अभियान, चुनावी आमसभालाई तीव्र पारेका छन् । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधुप पनि बिहानैसुरु भएर राति अबेरसम्म चल्ने

केन्द्रिय नेता उतारेर एमालेको ताकममा चुनावी सभा

बेनी । नेकपा एमालेले सोमबार तीन जना केन्द्रिय नेतालाई उपस्थित गराएर धवलागिरी गाउँपालिका–७ ताकममा चुनावी सभा गरेको छ । स्थानीय तह चुनावको प्रचारप्रसारका क्रममा गाउँपालिका स्तरीय सभामा एमालेका स्थायी कमिटि सदस्य एवम् पुर्व मन्त्री थममाया

कर्मचारीको अनुभव बेनीको विकास र सेवामा– स्वतन्त्र उमेद्वार शाक्य

बेनी, । बेनी नगरपालिका–७ मा स्वतन्त्रबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएका कृष्णबहादुर शाक्यले निजामति कर्मचारी हुँदाको अनुभव बेनीको विकास र बजारबासीको सम्बृद्धिमा लगाउने घोषणा गर्नुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको मौन