पर्यटकको पर्खाइमा नर्जा झरना (भिडियो सहित)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका– २ लमसुङ स्थित नर्जा झरना पर्यटकको पर्खाइमा छ । पुर्बाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको नर्जा झरनाको सौन्दर्य पर्यटक सामु पुग्न सकेको छैन् । गाउँपालिकाको केन्द्र मुना देखि लमसुङ जाने बाटोमा

कालीपुलमा गाई म¥यो की मारियो ?

बेनी । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा मंगलबार साँझ घाइते अवस्थामा भेटिएको गाई बुधबार साँझ मर्यो । केही दिनअघि मात्र ब्याएको गाई आफै म¥योकी कसैले मारे भन्नेमा शंका उत्पन्न भएको छ । मरेको गाई बजारमा छाडा छाडिएको हो ।स्थानीयबासीले

मंगलामा मंसिर १ गतेसम्म लकडाउन

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा लकडाउन (बन्दाबन्दी) गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरोकारवालाहरुको सुझावको आधारमा कोरोना फैलिन नदिनका लागि कात्तिक २० गते राति १२ बजेदेखि मंसिर १

वारीबेनीका ८ सहित जलजलाका १२ जनामा कोरोना पुष्टि

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको वारीबेनीका ८ जना सहित जलजला गाउँपालिकामा १२ जनामा बिहीबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । पोखरा स्थित प्रयोगशालामा गरिएको स्वाबको नमुना परिक्षणका क्रममा जलजला

दरबाङमा कोरोना अस्पताल र प्रिआइसोलेशन स्थापना

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा कोरोना अस्पताल र प्रिआइसोलेशन स्थापना भएको छ । कोरोना संक्रमितको उपचारका लागि मालिका गाउँपालिकाले कोरोना अस्पताल र प्रिआइसोलेशन बनाएको हो । ५ शैयाको कोरोना अस्पतालका साथै १५ शैया

मुना–मुदी सडकमा गाडी सरर (भिडियो रिपोर्ट सहित)

मुदी, ः म्याग्दीको धवलागिरी गाउपालिका वडा न. ४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँ देखि दर हुदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा

ठाडाखानी देखि मालिका जोड्ने सडक निर्माण सुरु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानी देखि धार्मीक पर्यटकीय स्थल मालिका जाने सडक निर्माण सुरु भएको छ ।ठाडाखानी हुदै मालिका जाने भक्तजन र पर्यटकको सुबिधाका लागि रघुगंगा गाउँपालिकाले उपभोक्ता समिति मार्फत सडक निर्माण सुरु गरेको हो

नेचुङमा बीओपी भवन निर्माण सुरु

बेनी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण सुरु भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल र अतिरिक्त

म्याग्दीमा १३ जना कोरोना संक्रमित थपिए

मालिका गाउँपालिकाको सेवा र दरवाङ बजार बन्द बेनी । म्याग्दीमा बुधबार एकै दिन १३ जना कोरोना (भाइरस)का संक्रमित थपिएका छन् । पोखरा स्थित प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा बेनी नगरपालिकाका ११, मंगलाका १ र ठेगाना

असल छिमेकीद्धारा पहिरो प्रभावितलाई खाद्यान्न बितरण

बेनी । पोखराको असल छिमेकी नेपाल संस्थाले धवलागिरी गाउँपालिकाका पहिरो प्रभावितहरुलाई खाद्यान्न बितरण गरेको छ । आर्थिक विपन्नता, कमजोर, वुद्ध र अपाङ्गलाई लक्षित गरेर ८५ घरधुरीलाई वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको रोहबरमा खाद्यान्न बितरण