मंगला–२ बाबियाचौरमा एमालेको प्यानल विजयी
बेनी, । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार धनबहादुर खाती क्षेत्रीको प्यानल विजयी भएको छ ।
क्षेत्रीले ९०० मत ल्याएर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका!-->!-->!-->…
