आनन्दबगरमा कालीगण्डकीको अबैध दोहन र बालुवा चोरीमा संलग्न समूहद्धारा प्रहरीमाथी हातपात
बेनी । बेनी नगरपालिका–१ आनन्दबगरमा कालीगण्डकी नदीमा बालुवाको अबैध उत्खनन् र चोरीमा संलग्नहरुले प्रहरीमाथी हातपात गरेका छन् ।
अबैध नदी दोहनमा प्रयोग भएको स्काभेटर नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्ने तीन जनालाई पक्राउ!-->!-->!-->…