ओखरबोटमा भएको जिप दुर्घटनामा चार जना घाइते
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।
बागलुङको तमानखोला देखि म्याग्दीको दरबाङ जादै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना!-->!-->!-->…