गलेश्वरममा भक्तजनको घुईचो

सजिना खड्का (प्रतिक्षा)बेनी, । साउन महिनाको दोस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा बिहानैदेखि भक्तजनको घुईचो लागेको छ । हिन्दु धर्मावलम्बीहरुका भगवान शिवको प्रिय महिना साउनको सोमबारका दिन गलेश्वरमा पुजाआजा र दर्शन गर्ने

ल्याम्हःपुचःको नयाँ नेतृत्व चयन

बेनी, नेपाल भाषा मंकाःखल म्याग्दी अन्तरगतको ल्याम्हःपुचःको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । जेनेस श्रेष्ठको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा सतिष श्रेष्ठ, सचिवमा सुदिप श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप श्रेष्ठ,

लेकफाँट र शालिजामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट र वडा नम्बर ६ शालिजामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिकाको व्यवस्थापन, वडा कार्यालय र लेकफाँट प्रहरी चौकीसँग समन्वय गरेर राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले आर्थिक

न्यू देउराली युवा क्लवलाई युवा तथा खेलकुद मन्त्रालयको सहयोग

राम्चे, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको न्यु देउराली युवा क्लवलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले नगद सहयोग गरेको छ । युवा तथा खेलकुद मन्त्री राजिब गुरुङका स्वकीय सचिवालय संयोजक रोनित गुरुङले शनिबार रु. एक लाख

मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग

बेनी, । बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ उपलब्ध गराइएको हो ।पुर्व जिविस सदस्य

पुष्पलाल स्मृति दिवस मनाइयो

बेनी, । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवस शनिबार म्याग्दीमा विविध कार्यक्रम गरेर मनाइएको छ । स्वर्गीय पुष्पलालको सम्झनामा नेकपा एमाले जिल्ला कमिटी म्याग्दी र बेनी नगर कमिटीले छुट्टाछुट्टै कार्यक्रमको

बालगृहमा मोना नागोया जापानको सहयोग

बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुलाई शनिबार म्याग्दी प्रवासी नेपाली संघ मेना (नागोया जापान) ले कपडा उपलब्ध गराएको छ । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा आश्रित १० जना बालबालिकाहरुलाई एक÷एक सेट ट्याक सुट उपलब्ध

बेनीमा पर्यटकीय आकर्षण बढाउन सम्भावना खोजिदै

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार आसपासका क्षेत्रमा साहसिक पर्यटनको विकासका लागि सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीमा भित्र्ने पर्यटकको बसाई लम्बाउन गन्तब्य पहिचानका लागि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष प्रमोदकुमार

म्याग्दीमा एक वर्षमा ५७० उद्योग र ब्यवसायिक फर्म दर्ता

बेनी, म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५७० उद्योग र व्यवसायिक फर्म थप भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । २०७८ साउन देखि २०७९ असार सम्म दर्ता, नविकरण

मिलनचोक–भुमरालो–सल्यान पदमार्ग निर्माण

साजन परियारधाइरीङ । पर्वतको जलजला गाउँपालिका–७ मा मिलनचोक–भुमरालो–सल्यान पदमार्ग निर्माण भएको छ । मिलनचोक देखि सल्यान जाने बाटोमा पर्ने ठुलोभिरको उकालोमा रेलिङ र पक्कि सिडी सहितको पैदलमार्ग निर्माण भएको हो । जलजला गाउँपालिका, प्रदेश