बालमन्दिरमा रु दुई लाखको अक्षयकोष

बेनी,। बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा शुक्रबार रु. दुई लाखको अक्षयकोष स्थापना भएको छ । दशै विशेष खेलकुद सप्ताहको अवसरमा भएको विविध खेलकुद, सांस्कृतिक तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, पुरस्कार

बेनी बोर्डिङ कप शनिवारदेखि

बेनी,। ११ औ बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ ।बेनी वोर्डिङ स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजित प्रतियोगिताको शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले उद्घाटन गर्नुभयो । प्रजिअ रानाले विद्यालय

कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

बेनी, । म्याग्दी जिल्ला भित्र्ने प्रमुख नाका कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयले शुक्रबार स्थापना गरेको सहायता कक्षको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले उद्घाटन गर्नुभयो ।

प्रभु बैंकको वित्तीय साक्षरता

बेनी, । प्रभु बैंक लिमिटेड बेनी शाखाले शैक्षिक संस्थाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको सेवा सुविधा, उपयोगिता, महत्व र फाइदाका साथै पछिल्लो समय प्रयोगमा आएको डिजिटल बैकिंग सुविधाको बारेमा जानकारी गराउन कार्यक्रम

लिटल गार्डेनका स्मृति निबन्ध प्रतियोगितामा प्रथम

बेनी, । म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ ।१५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित

धवलागिरीको विशेष गाउँसभा र प्रगति समिक्षा

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । मुनामा मंगलबार भएको विषेश गाउँसभामा विषयगत शाखाका प्रमुखहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा समिक्षा गरिएको थियो । पूर्वाधार,

म्याग्दीमा संयुक्त चुनावी अभियानको तयारीमा गठबन्धन

बेनी । सत्तारुढ पाँच दलीय गठबन्धनले म्याग्दीमा संयुक्त चुनाव लक्षित अभियान सञ्चालनको तयारी गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मनोनयन दर्ता अघि संयुक्त

बेनीमा केयरमा आवद्ध सहकारीको समिक्षा

बेनी, । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारीहरुको स्तरीकरण (केयर) कार्यक्रममा आवद्ध सहकारी संस्थाहरुबीच बेनीमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । केयरमा आवद्ध बेनी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा राष्ट्रिय सहकारी

म्याग्दीका पाँच जनालाई जनसेवाश्री पदक

बेनी । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका म्याग्दीका पाँच जनाले जनसेवाश्री पदक पाउने सोमबार सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ

कालीपुल युनाइटेड कपको उपाधी आयोजकलाई

बेनी । दोस्रो फोरए साइड कालीपुल युनाइटेड कपको उपाधी आयोजकले जितेका छन् । आयोजक कालीपुल युनाइटेड क्लवले विकु फ्यामिली पर्वत बेनीलाई शून्यका विरुद्ध १ गोल गर्दै उपाधी जितेका हुन् । शनिबार कालीपुलको खेलमैदानमा भएको फाइनलमा कालीपुलका बिनम