गाै बाेमबस्तमा बडा दशैं तथा तिहारकाे शुभकामना आदन-प्रदान

प्रकाश अधिकारी,देविस्थान,  म्याग्दी । हिन्दु हरुको महान चाड बडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७९  को अवसर पारेर मालिका ५- म्याग्दीकाे श्री गाै बाेमबस्त माध्यामिक विद्यालयमा  पहिलाे पटक  विद्यालयमा दशैं विशेष कार्यक्रम आयोजना गरेको

मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार

बेनी, । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु. ५७ करोडको कारोबार गरेको छ । बेनीमा सोमबार भएको १५ औ साधारणसभामा गत आर्थिक वर्षमा रु. ५७ करोड ७१ लख ३० हजार ८६८ बराबरको कारोबार भएको जानकारी गराइएको हो

बिमा दावी रकम हस्तान्तरण

बेनी । सिटिजन्स लाईफ इन्सोरेन्स कम्पनीको बेनी शाखाले सोमबार मालिका गाउँपालिका–६ दुखुमा बिमा दावी रकम हस्तान्तरण गरेको छ । बिमित स्वर्गीय राजकुमारी रोकाका आश्रित परिवारलाई रु. दश लाख ८५ हजार बिमा दावी रकम हस्तान्तरण गरिएको हो । रु. दश

बेनी बोर्डिङ कप बेनी सामुदायिकलाई

बेनी,। एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिक मा.वि.ले जितेको छ । बेनीको खुल्ला मञ्चमा सोमबार भएको फाइनलमा साविक विजेता वुद्ध एकेडेमीलाई शून्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधि जितेको हो । बेनी

२० औ जेसीजकप मंसिर तेस्रो साता

बेनी । आगामी मंसिर २१ देखि २५ गतेसम्म बेनीमा २० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक म्याग्दी जेसीजले सोमबार पत्रकार सम्मेलन

म्याग्दीले बगाएर बालक बेपत्ता

बेनी बेनीमा सोमबार साँझ म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी नगरपालिका–७ मंगलाघाटका ६ वर्षीय यसन पुर्जालाई म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको हो । साँझ सवा ५ बजे मंगलाघाटको पुरानो

चुनावी अभियानमा एमाले म्याग्दी

बेनी । नेकपा एमाले म्याग्दीले आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी अभियानको कार्यतालिका बनाएको छ । बेनीको हाँडेभिर स्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रिय, प्रदेस समितिका सदस्य, जिल्ला र

चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश

चितवनमा चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित  कार्यक्रममा उनीहरु माओबादी प्रवेश गरेका थिए भने  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उनीहरुलाई स्वागत गरेका

कालीगण्डकी तिरमा सामुहिक पितृ तर्पण

बेनी, । म्याग्दीको बेनी स्थित कालीगण्डकी नदी किनारमा आइतबार सामुहिक पितृ तर्पण गरिएको छ । सोह् श्राद्धको औसी तिथी पारेर आत्रेय गोत्रीय पौडेल बन्धु समाज म्याग्दीले सामुहिक पितृ तर्पण आयोजना गरेको हो । आत्रेय गोत्रका पौडेल अन्तरगत विभिन्न

चोयाका पोशाक लगाउने बेलीका भरीबहादुर

बेनी,। बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत