म्याग्दीका ५०७ जना उमेद्वारलाई जरिवाना

बेनी, गत स्थानीय तहमा उमेद्वार बनेका म्याग्दीका पाँच सय जनालाई निर्वाचन आयोगले जरिवाना गरेको छ । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उमेद्वार बनेर खर्च विवरण नबुझाएका ५०७ जनालाई रु. एक लाख पचास हजार देखि रु. चार लाख पचास हजार सम्म

पहिरोले सडक बन्द हुँदा डडुवाका कृषकलाई तरकारी बजार पु¥याउन समस्या

बेनी, बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पु¥याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन् ।

घारखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । वि.स. २०७४ चैत महिनादेखि शुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रर्वद्धक कम्पनी म्याग्दी

बेलीमा भित्ते पत्रिका लेखन तालिम

बेली, । म्याग्दीको मालिका गाउँपालिका–२,रुमको बेलीमा शनिबार भित्ते पत्रिका लेखन तथा भाषण कला तालिम सम्पन्न भएको छ । ज्ञान विकास आधारभुत विद्यालयको आयोजनामा आयोजित तालिममा उद्घाटन गदैं वडा अध्यक्ष उदयकुमार बुढाथोकीले बालबालिकाको ज्ञान,

मल्लाज साना किसान सहकारीको साधारणसभा

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजलाको प्रमुख आधार

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति गठन भएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको

पत्रकार धम्काउनेलाई कारबाहीको माग

बेनी, । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ ।सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर

मुख्य न्याधिवक्ताको टोलीद्धारा म्याग्दी कारागार अनुगमन

बेनी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाको टोलीले शनिबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाको अनुगमन गर्नुभएको छ । न्याधिवक्ता बास्तोलाको नेतृत्वमा न्याधिवक्ता गोविन्द गिरी, प्रमुख जिल्ला अधिकारी

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ

बेनी । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी पोखरादेखि बागलुङ, म्याग्दी र मुस्ताङ भित्र्ने मूख्य नाका मालढुङ्गामा चेकजाँचको क्रममा लागु औषध

अन्नपूर्ण गाउँपालिकामा सुत्केरीलाई भाले उपहार

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतिलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवति र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भपरिक्षण गराउने, स्वास्थ्य संस्थामा