अन्नपूर्णमा एक वर्षमा करिब १६ किलोमिटर सडक निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा करिब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको अन्नपूर्ण गाउँपालिकाको विभिन्न ठाउँमा एक वर्षको अवधिमा १५.९४ किलोमिटर सडकको मार्ग खोलिएको

मल्लाजका कृषकलाई बाँदरबाट बाली जोगाउनै मुस्किल (भिडियो सहित )

मल्लाज, खेतमा मकै नभित्र्याउँदासम्म बिहान झिसमिसे उज्यालो नहुँदै खेतमा पुग्ने पर्वतको जलजला गाउँपालिका–४ का चक्रबहादुर कार्की साँझ रात परेपछि मात्र घर फर्कने गर्नुभयो ।खेतमा लगाएको मकैले घोगा हालेर नपाक्दासम्म करिब डेढ महिना कार्कीको

रासायनिक मल र विषादीको प्रयोग घटाउन माटो जोगाऔ अभियान

बेनी। रासायनिक मल र विषादीको प्रयोग घटाउन सन्देश प्रवाह गराउने उद्देश्यले सञ्चालन भएको माटो जोगाऔ अभियानको टोली मंगलबार बेनीमा आएको छ । गत जेठ १ गते काठमाडौदेखि अभियान शुरु गरेका पर्वतको मोदी गाउँपालिकाका नविन पुनको टोली एक हजार आठ सय

बेनीमा गठेमंगल पर्व मनाइयो

बेनी । बेनीमा मंगलबार गठेमंगल पर्व मनाइएको छ । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शीका दिन गठेमंगल पर्व मनाउने चलन रहेको छ । परम्परागत समाजमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मक बुख्याँचालाई बजार घुमाएर बध गरी

म्याग्दीमा करिब छ हजार नयाँ नागरिकता वितरण

बेनी। जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई बंशजको आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला

पाखोमा हराभरा केरा खेती

साजन परियार बेनी । पर्बतको जलजला गाउँपालिका–७ धाइरीङका एक व्यवसायिले तीस रोपनी पाखोमा केरा खेती गर्नुभएको छ । धाइरीङको केराबारीको पाखोमा एल्भिन फलफूल फार्मका सञ्चालक खेम केसीले केरा खेती गरेर हराभरा बनाउनुभएको हो । तीन वर्षअघि

ग्रिन बैंकद्धारा पात्लेखेतका लाभग्राहीलाई वडामै भत्ता बाँडियो

बेनी,। बेनी नगरपालिका–१० पात्लेखेतका लाभग्राहीहरुलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बेनी नगरपालिकाको १० नम्बर वडा कार्यालयको समन्वयमा ग्रिन बैंकको बेनी शाखाका कर्मचारीहरुले पात्लेखेत स्थित वडा कार्यालयबाट भत्ता वितरण

गलेश्वरमा साउनको दोस्रो सोमबार तीन लाख १८ हजार भेटि संकलन

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको दोस्रो सोमबार रु. तीन लाख भन्दा बढी भेटि संकलन भएको छ । सोमबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय

गुर्जामा जुवातास प्रतिबन्धलाई निरन्तरता, तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई…

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न लगाइएको प्रतिबन्धलाई निरन्तरता दिइएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधीले शुरु गरेको जुवातास खेल्न नदिने निर्णयलाई आइतबार बसेको वडाका जनप्रतिनिधीहरुको बैठकले निरन्तरता दिने

एक वर्षमा म्याग्दीका ७७० घरधुरीमा विद्युत सुविधा विस्तार

बेनी, म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न ठाउँमा सो संख्यामा उपभोक्ता थपिएका