सडक दौड प्रतियोगिताको उपाधी भुमिराज र मनिषालाई

बेनी । ३२ औ अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा शनिबार बेनीमा १८ वर्ष मुनीका छात्रछात्राहरुबीच सडक दौड प्रतियोगिता भएको छ । जिल्ला खेलकुद बिकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले

म्याग्दी काँग्रेसको उपसभापतिमा श्रेष्ठ र भण्डारी, सचिबमा पुन र रकाल, सहसचिबमा कार्की र…

बेनी, नेपाली काँग्रेस म्याग्दीका उपसभापति लगायत पदाधीकारी मतदानबाट चुनिएका छन् । निर्बाचनबाट संस्थापन सभापति तथा प्रधानमन्त्री देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल दुबै पक्ष निकट उमेद्वारहरु बिजयी भएर मिश्रित परिणाम आएको छ । हालसम्म

शनिबार एकैदिन वडा अधिबेशनको तयारीमा माओवादी केन्द्र

बेनी । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचन मार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले म्याग्दीका सबै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ । अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण,

ठेक्का सम्झौता भएको २९ महिनामा पनि दाङखोलामा पक्की पुल निर्माण शुरु भएन

बेनी, म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिना सम्म पनि काम शुरु भएको छैन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै

माओवादी केन्द्र भकिम्लीको अध्यक्षमा खिम पुन

बेनी । नेकपा माओबादी केन्द्र बेनी नगरपालिका–३ भकिम्लीको अध्यक्षमा खिमबहादुर पुन चयन हुनुभएको छ । भकिम्लीमा शुक्रबार सम्पन्न माओवादी केन्द्रको पहिलो वडा अधिबेशनले पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा

मगर मुक्ति मोर्चाको चौथो सम्मेलन बेनीमा हुने

बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपाको भातृ संगठन मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बेनीमा हुने भएको छ । मोर्चाले शुक्रबार बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर ८ गते नेकपाका महासचिब बिप्लपले सम्बोधन गर्ने सम्मेलनको

बालबिवाह न्युनीकरणका लागि किशोरी सम्मेलनबाट ११ बुदे बेनी घोषणापत्र जारी

बेनी । बालबिवाह न्युनीकरणका लागि ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार प्रथम जिल्ला स्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको उमेर सान्दर्भिक बिवाहसँग उपाध्यक्ष

पुननिर्माणको अनुभव र सिकाई तथा पुनरावेदन सम्बन्धी अन्तरक्रिया

बेनी । बेनी नगरपालिका–४ तातोपानीमा बिहिबार राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजनामा पुननिर्माणको अनुभव र सिकाई तथा पुनरावेदन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुननिर्माण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने

पुननिर्माणको अनुभव र सिकाई तथा पुनरावेदन सम्बन्धी अन्तरक्रिया

बेनी । बेनी नगरपालिका–४ तातोपानीमा बिहिबार राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजनामा पुननिर्माणको अनुभव र सिकाई तथा पुनरावेदन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुननिर्माण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने

मंगला–३ मा माओबादीको वडा अधिबेशन

बेनी । नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका–३ को वडा अधिबेशन बिहिबार पर्यटकीय स्थल झाँक्रीपानीमा सम्पन्न भएको छ । अधिबेशनले श्यामबहादुर थापाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन भएको छ । उपाध्यक्षमा सोमबहादुर छन्त्याल, सचिबमा