नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल बेनीमा पनि खेलाउन प्रस्ताव

बेनी । राष्ट्रिय खेलकुद परिषद्ले आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाएको छ । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी सहित पूर्बाधार निर्माण, खेल प्रशिक्षण र ब्यवस्थापकीय

बेनीमा गाइजात्रा मनाइयो (फोटो फिचर)

बेनी । बेनीमा शुक्रबार गाइजात्रा पर्व मनाइएको छ । भाद्र कृष्णपक्षमा मनाइने गाइजात्रा र जनैपुर्णिमा ९ वर्षपछि यसपाली एकै दिन परेको थियो । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भावविह्वल भएकी रानीलाई ‘दुनियाले पनि यस्तै शोक बेहोर्नु पर्छ

दुखुखोलाको सडक पुल मर्मत

म्याग्दी, । म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ । मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण

अनुदानको आशमा पहिरो पिडित ऋणमा डुबे

बेनी, । सरकारी अनुदानको आशले ऋण र उधारोमा सामान किनेर घर पुननिर्माण गरेका पहिरो पिडित ऋणमा डुबेका छन् । सरकारले सम्झौता अनुसार अनुदान रकम उपलब्ध गराउन र प्राबिधिकले बनेका घरको नापजाँच गर्न ढिलाई गर्दा म्याग्दीका पहिरो पिडित समस्यामा

डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण प्रक्रीया शुरु

बेनी,। जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको १३२

म्याग्दीका तालतलैयामा जनैपुर्णिमा मेला

बेनी, । म्याग्दीका तालतलैयाहरुमा जनै पूर्णिमा पर्वको अवसरमा पुजाआजा गर्ने भक्तजनहरुको शुक्रबार बिहानैदेखि भिड लागेको छ । मानव वस्ती देखि टाढा रहेका धार्मिक स्थलहरुमा मेला भर्न दुई सम्मको पैदलयात्रा गरेर भक्तजन पुगेका हुन् । दुई वर्षपछि

नियम विपरित सुविधा नलिएको बेनीका पुर्व मेयरको स्पष्टोक्ती

बेनी, । बेनी नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठले नियम विपरित सुविधा नलिएको बताउनुभएको छ । बेनी नगरपालिकामा बिहिबार पत्रकार भेटघाट गर्दै श्रेष्ठले प्रदेशसभाले बनाएको कानुन अनुसार जनप्रतिनिधीको हैसियतमा आफ्नो खातामा जम्मा

जेष्ठ नागरिक आश्रमलाई फेन्सी ब्यवसायीको सहयोग

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–९ मा रहेको गलेश्वर जेष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ । समितिको छैठौ स्थापना दिवसको अवसरमा बिहिबार नगद रु. सात हजार ५०५ जेष्ठ नागरिक आश्रमलाई सहयोग गरिएको हो । आश्रममा

अडिटर्स एशोसियसनको कार्यालय स्थापना

बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय स्थापना भएको छ । बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको विहिबार बेनी नगर प्रमुख सुरत

पहिरो पिडितलाई घर पुननिर्माणको अनुदान उपलब्ध गराउन सांसद केसीको माग

बेनी । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले दुई वर्षअघिका पहिरो पिडितलाई घर पुननिर्माणको अनुदान उपलब्ध गराउन माग गर्नुभएको छ । गण्डकी प्रदेशसभाको बिहिबारको बैठकको विशेष समयमा सांसद केसीले मापदण्ड अनुसार घर पुननिर्माण गरेका पहिरो पिडितलाई