मालढुङ्गा–बेनी सडक खुल्यो

बेनी, । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा तेक्वान्दोको तयारी पुरा

बेनी, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा हुन लागेको तेक्वान्दो खेलमा ६६ वटा पदकका लागि ३३० जना खेलाडी प्रतिस्पर्धामा उत्रने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजनामा हुन लागेको प्रतियोगितामा सात प्रदेश, तीन विभागिय र

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता ः महिला भलिवलमा गण्डकीको विजय शुरुवात

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल खेलमा गण्डकी प्रदेशले विजय शुरुवात गरेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा बिहिबार भएको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । वेष्ट अफ फाइफमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको उद्घाटनमा गण्डकी र सुदुरपश्चिम…

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु हुने महिला भलिबल प्रतियोगिताको उद्घाटन खेल गण्डकी र सुदुरपश्चिम प्रदेशबीच हुने भएको छ । उद्घाटन खेल समुह ४ को गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश बिच

धौलागिरी गाउँपालिका समाजले अक्षयकोष स्थापना गर्न देउसीभैलो खेल्ने

बेनी, । धवलागिरी गाउँपालिका समाजले रु. एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित आगामी तिहार पर्वको अवसरमा काठमाडौमा देउसीभैलो खेल्ने कार्यक्रम बनाएको छ । धवलागिरी गाउँपालिकाको ७ वटै वडामा जन्मिएर हाल काठमाडौमा बस्दै आएकाहरु आवद्ध

धौलागिरी चक्रीय पदमार्गको प्रर्वद्धनका लागि प्रवासीको पैदलयात्रा

बेनी । म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गको प्रर्वद्धनका लागि प्रवासीहरुले पैदलयात्रा थालेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको आयोजनामा साहसिक पदयात्रा शुरु गरेका हुन् । संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरि हिमाल

नवौं राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा भोली देखि महिला भलिबल प्रतियोगिता

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा बिहिबारदेखि महिला भलिबल प्रतियोगिता हुदैछ । महिला भलिबलसँगै शुक्रबारदेखि हुने तेक्वान्दोको राष्ट्रिय प्रतियोगिताको पनि सबै तयारी पुरा भएको स्थानीय आयोजक जिल्ला खेलकुद

मराङको बुलका खिमबहादुर पुन डेढ महिनादेखि वेपत्ता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलका एक युवा डेढ महिनादेखि वेपत्ता भएका छन् । भदौ ११ गते पर्वतबाट वेपत्ता भएका २६ वर्षीय खिमबहादुर पुनको खोजीका लागि अभिभावकले अपिल गरेका छन् । धवलागिरी गाउँपालिका–६ मराङका वडा अध्यक्ष

म्याग्दीमा गठबन्धनका दलहरुबीच सिट साटफेर किन र कसरी भयो ?

पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले असोज २१ गते म्याग्दीको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसका उमेद्वार रहनेगरी सिट बाँडफाँड गरेको थियो । माओवादी केन्द्रले केन्द्रिय सदस्य, जिल्ला

काँग्रेस नेता महतले स्वतन्त्र उमेद्वारी फिर्ता गरेर गठबन्धनका उमेद्वारलाई सघाउने घोषणा

बेनी । प्रदेश सभा क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उमेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिएका महतले गठबन्धनका उमेद्वार