गण्डकीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पुरा

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३

रुइनेडाडामा सडक भासिदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

बेनी, । बेनी नगरपालिका– १ को रइनेडाडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ देखि जलजला

धौलागिरि आधार शिविरबाट १३ जनाको उद्धार

बेनी । म्याग्दी स्थित धौलागिरि हिमालको आधार शिविरमा अलपत्र परेका १३ जनाको उद्धार गरिएको छ । हिउँमा पुरिएर दुई जना पर्यटक मजदुरको मृत्यु र ४५ वटा घोडा खच्चर मरेका उद्धार गरिएका खच्चर व्यवसायीले बताएका छन् । पोखराबाट गएको अल्टीच्युड एयरको

ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई मोना हङकङको चालिस लाख सहयोग

बेनी । हङकङमा रहेका म्याग्देलीहरुले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमारु. चालिस लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २० औ साधारणसभाको अवसरमा संकलन भएको रु. ४०

गठवन्धनको म्याग्दीमा मुल प्रचार समिति

बेनी, । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त चुनाव प्रचार समिति बनाएका छन् । बेनीमा सोमबार बसेको गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र माओवादी केन्द्रका जिल्ला

केराबारीमा खसेको पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । मालढुङ्गा–बेनीको वैकल्पिक बागलुङ–बेनी सडक पनि बेनी नगरपालिका–१ रुइनेडाडामा पहिरोले सडक

काँग्रेसको अन्नपूर्ण गाउँपालिका सभापतिको जिम्मेवारी कृष्ण बरुवाललाई

बेनी, । नेपाली काँग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ । बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । काँग्रेस

बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ । पहिरो र बाढीका कारण असोज १८ गते रातीदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सोमबार

एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष शर्मा दुई दिनदेखि सम्पर्कविहीन

एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन्। म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय शर्मा आइतबार साँझ चार बजेदेखि

समानुपातिक उमेद्वारको बन्द सूचिमा माओवादीबाट योजना आयोगका पुर्व उपाध्यक्ष मिन श्रेष्ठ,…

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलले म्याग्दीका १५ जनालाई समानुपातिक उमेद्वार बनाएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको समानुपातिक उमेद्वारको बन्द सुचिमा म्याग्दीका १५