उपल्लो मुस्ताङको सिमावर्ति बस्तीमा पुग्यो केन्द्रिय लाइनको बिद्युत

बेनी, चिनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा

मुनामा बालबिवाह बिरुद्ध नाटक

रुपेश सुबेदी मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार बालबिवाह बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले नाटक प्रस्तुत गरिएको छ । गल्र्स फस्ट फण्डको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम

ताकममा लैङ्गिक हिंसा बिरुद्ध अन्तरक्रिया

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयको आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यबाहक वडा अध्यक्ष अमृता भण्डारीको अध्यक्षता, वडा सचिब तमबहादुर बिकको सञ्चालन र महिला मानवअधिकार

नेभ्ला म्याग्दीको नयाँ कार्यसमिति चयन

बेनी । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसियन (नेभ्ला) म्याग्दीको दशौ जिल्ला अधिबेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । गणेश जि.सी.को अध्यक्षतामा गठन भएको कार्यसमितिको उपाध्यक्षमा निसा सुबेदी, सचिबमा सुजन बि.क., कोषाध्यक्षमा पबिता पुन

मतदाता नामावली दर्ता अभियानलाई वडामा लैजान सुझाव (भिडियो खबर सहित )

बेनी । जिल्ला निर्बाचन कार्यालय म्याग्दीले यही मङसिर १७ गतेदेखि स्थानी तहको केन्द्रबाट मतदाता नामावली संकलन गर्ने भएको छ । जिल्ला सदरमुकाम र निर्बाचन कार्यालय भएको बेनी नगरपालिका बाहेकका ५ वटा स्थानीय तहको केन्द्रमा १०÷१० दिनका दरले

माओवादी केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चमा रोका

काठमाडौ । नेकपा माओवादी केन्द्र निकट काठमाडौमा बस्दै आएकाहरु आवद्ध म्याग्दी काठमाडौ सम्पर्क मञ्चको शनिबार पहिलो अधिबेशन भएको छ । अधिबेशनले याममति रोकाको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन गरेको छ । उपाध्यक्षमा अमर खत्री, बिल पुर्जा, दिल

तेस्रो राष्ट्रिय निजगढ तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई दुई पदक

बेनी । बाराको निजगढमा सम्पन्न तेस्रो राष्ट्रिय निजगढ तेक्वान्दो प्रतियोगितामा म्याग्दीका दुई जना खेलाडीले पदक जितेका छन् । निजगढ तेक्वान्दो दोजाङको आयोजनामा मंसिर १० र ११ गते प्रतियोगिता सञ्चालन भएको थियो । जिल्ला खेलकुद बिकास समिति

भगवतीमा तरुण दल गठन

भगवती, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ ।नेपाल तरुण दल वडा ईकाइ समिति पुनर्गठन, संगठन विस्तार र सृदृढीकरण अभियान अन्तरगत शनिबार भगवति कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन

माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा हरि भण्डारी निर्वाचित

मौवाफाँट, नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा सेरबहादुर केसी

बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का