पत्रकार धौलागिरि, दहाल र शर्माका पाँच पुस्तक सार्वजनिक
काठमाण्डौ, म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक बिहीबार सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित कार्यक्रममा मुद्रण सञ्चार माध्यमसँग सम्बन्धित ४ वटा र मिडिया अनुसन्धान गरी!-->…
