कारागारमा बिद्युत जडान सम्बन्धी तालिम
बेनी । म्याग्दीका कैदीबन्दीलाई हाउस वायरीङ (बिद्युत जडान) सम्बन्धी तालिम दिइएको छ ।
जिल्ला कारागार शाखा म्याग्दीको आयोजनामा सात दिनसम्म सञ्चालन भएको तालिम बिहिबार सकिएको हो । २० जना कैदीबन्दीहरुलाई बिद्युत जडान सम्बन्धी तालिम प्रदान!-->!-->!-->…